कामना सेवाकाे ब्राण्ड एम्बेसडरमा रवि लामिछाने, आईएसओ ९००१ : २०१५ प्रमाणिकरण गर्ने नेपालको पहिलो विकास बैंक !
कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका...
कामना सेवा विकास बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा नेपाली मिडिया जगतका...
ज्योति विकास बैंकले २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक - कास्कीमा पहिलो ए.टि.एम. सेवा सञ्चालनमा ल्याएको छ । ...
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। ...
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...
नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीकाे निलम्बन फिर्ता लिन कर्मचारी संगठनले माग गरेकाे छ । ...
मन्त्रिपरिषद्को बिहीबारको बैठकले 'कार्यक्षमताको अभाव देखिएको, मुलुकको बैंकिंग तथा वित्तिय व्यवस्थापनमा हानी नोक्सानी पुग्ने काम गरेको ...
नेकपा एमालेले बैंकको चुक्ता पूँजी वृद्धिको असर अहिले देखिएकाे बताएकाे छ । ...
नेकपा एमालेले तरलताको संकट भयावह हुँदै गएकाे बताएकाे छ । ...
म्यानको नयाँ अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल निर्वाचित भएका छन् । ...
निलम्बीत गर्भनर अधिकारीका समर्थकहरुले अघिल्लो सरकारले नियुक्त गरेको गभर्नर भएको कारणले हटाउने प्रयास गरिएको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले १५ अर्ब २५ कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने ‘मेनेजर अफ द इयर–२०२२’ अवार्डबाट सम्मानित भएका छन् । ...
स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आगमी चैत २८ र २९ गते काठमाडौं हुँदैछ । ...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी बैंक) र दराज अनलाइन सपिङबीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । ...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले चैत्र २४ गते केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकहरूले सौराहा, चितवन स्थित पार्क सफारी रिसोर्ट प्रा.लि.मा आकर्षक छुट पाउने भएका छन् । ...
नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्वान गरिएको छ । ...
ज्योति विकास बैंकले चैत्र २४ गते बिहीबार लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । ...
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एबं नेपाली बैंकहरुकै पहिलो महिला सीईओ अनुपमा खुञ्जेलीले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । ...
एनएमबि बैंक लिमिटेडले चैत्र २३ गते (बुधबार) अनलाईन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । ...