कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा डबल हुने
कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल...
कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल...
मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित भएकी छिन् । ...
एनआईबिएलएस क्याप्टिल लिमिटेडलले नयाँ २०७९ को पावन अवसमार ३ वटा बम्पर योजना सार्वजनिक गरेके छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले पाल्पा जिल्लाको रम्भा गाउँपालिका हुँगीमा नयाँ एक्सटेन्सन काउन्टर सुरु गरेको छ । ...
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।, ...
महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ । ...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (बैशाख १ गते, बिहिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि ९बैशाख १ गते, बिहिबार० बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (बैशाख १ गते, बिहिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
प्राईम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (बैशाख १ गते, बिहिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (बैशाख १ गते, बिहिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ...
सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । ...
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । ...
मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । ...
नयाँ वर्ष २०७९ को अवसरमा एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्शहरूबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ । ...
हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको परिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । ...
सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै ...
बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरु सहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित MBL M-Smart को सुरुवात गरेको छ । ...