आँधिखोला लघुवित्तको नाफा ११४.९५ प्रतिशले बढ्यो, इपिएस कति ?
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय...
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय...
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फाइनान्सको खुद नाफामा बृद्धि भएको छ । ...
कामना सेवा विकास बैंक र सिडिएससीबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । ...
सिभिल बैंक लिमिटेडको सहायक कम्पनी सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौं जिल्ला, तारकेश्वर नगरपालिकाको शेषमतीमा थप एउटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले भदाै ४ गते, शुक्रबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् । ...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले राम्रो प्रगति गरेको देखिएको छ । ...
नेपाल बंगलादेश बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको खुद मुनाफा उल्लेखिय बृद्धि भएको छ । ...
रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली आज (शनिबार) खुल्ला हुने भएको छ । ...
प्रभु बैंक लिमिटेडले नगद जम्मा गर्नको लागि बैंकको नगद काउण्टरमै श–शरिर भौतिक रुपमा उपस्थित हुनु पर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन ऋबकज च्भअथअभि ःबअजष्लभ ९ऋच्ः० बाट आफुले चाहेको बैंक खातामा...
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पुँजी बजारलाई प्रभाव नपर्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको छ । ...
नेपाल राष्ट्र बैंकले भाेलि (साउन २३ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ । ...
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ। ...
मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले सन्तोषजनक प्रगति गरेको देखिएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सात वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट ४० अर्ब रूपैयाँ बराबरकाे निक्षेप संकलन गर्ने भएकाे छ । ...
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको नाफामा उल्लेख्य सुधार देखिएको छ । ...
कुनैपनी व्यक्तिलाई विभिन्न प्रयाेजनका लागि कर्जा चाहिरहेकाे हुन्छ । ...
कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई ३ लाख रूपैयाँ सहयोग गरेको छ । ...