Like us!
Follow us!
Connect us!
Watch us!

"नेपाल इन्भेष्टमेण्ट -मेगा" मर्जर : राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १० : ३८ मा प्रकाशित

"नेपाल इन्भेष्टमेण्ट -मेगा" मर्जर : राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेपाल इन्भेष्टमेण्ट -मेगा मर्जरमा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ। यो कुरा बैंकले नेप्सेलाई जानकारी गराएको छ। 

नेप्सेलाई जानकारी गराएको पत्रमा यस "उपरोक्त सम्बन्धमा यस " नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” को मिति २०७२/०९/०७ मा सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट निर्णय पारित भए मुताविक यस बैंक तथा “ मेगा बैंक नेपाल लिमिटेड” एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७९ / ०९ / १७, पत्र संख्या : बै. वि.नि.वि. / मर्जर /३० / ०७९/८० को पत्रबाट प्रदान गरेको अन्तिम स्वीकृती तहाँको जानकारीको लागि यसै पत्र साथ संलग्न गरी पठाएको व्यहोरा सादर निवेदन गर्दछौं " जानकारी गराइएको छ। 

 

63b2651b73574.jpg 63b2651bcf69d.jpg 63b2651c1537f.jpg 63b2651c7b8bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको