नेपाल इन्भेष्टमेण्ट -मेगा मर्जरमा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ। यो कुरा बैंकले नेप्सेलाई जानकारी गराएको छ।
नेप्सेलाई जानकारी गराएको पत्रमा यस "उपरोक्त सम्बन्धमा यस " नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” को मिति २०७२/०९/०७ मा सम्पन्न ३६ औं वार्षिक साधारण सभाबाट निर्णय पारित भए मुताविक यस बैंक तथा “ मेगा बैंक नेपाल लिमिटेड” एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धमा श्री नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको मिति २०७९ / ०९ / १७, पत्र संख्या : बै. वि.नि.वि. / मर्जर /३० / ०७९/८० को पत्रबाट प्रदान गरेको अन्तिम स्वीकृती तहाँको जानकारीको लागि यसै पत्र साथ संलग्न गरी पठाएको व्यहोरा सादर निवेदन गर्दछौं " जानकारी गराइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस