नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)...
नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल)...
ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । ...
नबिल बैंकले ३७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित "37 Days of Happiness" अफर ल्याएको छ । ...
ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । ...
नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र ज्योती विकास बैंक लिमिटेडले देशभर सुचना तथा संचार प्रविधिको विकास र डिजिटल सेवा विस्तारमा सहकार्य गर्ने भएका छन् । ...
एनएमबि बैंक लिमिटेडले ग्राहकहरुलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यासब्याक उपलब्ध गराउने भएकाे छ । ...
उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । ...
नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गरी आज (असार २७ गते, आइतबार) देखि एकीकृत कारोबार सुरु गरेको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालिग्राम लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात् असार २९ गते, मंगलबारबाट एकिकृत काराेबार सुरू गर्ने भएकाे छ । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले आज (असार २६ गते, शनिबार) देखि एकीकृत कारोबार सुरू गरेका छन् । ...
विश्व बैंकले नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि नेपाललाई १२ अर्ब (१० करोड डलर) रूपैयाँ उपलब्ध गराउने भएको छ । ...
ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड र महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गते, बुधबारबाट एकीकृत कारोबार थाल्ने भएका छन् । ...
कुल जनसंख्याको दाँजोमा बैंक तथा वित्तीय संस्थामा बचत-निक्षेप खाता खोल्नेको संख्या अधिक छ । जनसंख्याको आधारमा बैंकहरूमा रजिस्टर्ड (दर्ता) खाता १ सय ६ दशमलव ५ प्रतिशत रहे पनि अझै सबै नागरिकमा...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप एउटा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । ...
नेपाल एसबिआई बैंकले आज (असार २३ गते, बुधबार) वार्षिकोत्सव मनाएको छ । ...
गत एक सातामा (असार १२ गतेदेखि असार १८ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको छ । ...
अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । ...
लगानीकर्ताहरुले बैंक मार्फत सेयरको आवेदन गर्दा कतिपय बैंकहरुले निशुल्क सेवा दिईरहँदा कतिपय बैंकहरुले भने ग्राहकलाइ लुटिरहेको पाइएको छ । ...