Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

अर्थ संसार

विहीबार, २२ मंसिर २०७९, १५ : २४ मा प्रकाशित

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन

नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज (मंसिर २२ गते, बिहीबार) क्लब हिमालय, नगरकोटमा सम्पन्न भएकाे छ ।

उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयाँ कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएकाे छ । 

नवनिर्वाचित कार्य समिति : 

विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लिमिटेड - अध्यक्ष 
पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लिमिटेड - उपाध्यक्ष
रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लिमिटेड - महासचिव
मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड - कोषाध्यक्ष
नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष - सदस्य
दिनेश थकाली, प्रभु क्यापिटल लिमिटेड - सदस्य
नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लिमिटेड - सदस्य
मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लिमिटेड - मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको