नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा आज (मंसिर २२ गते, बिहीबार) क्लब हिमालय, नगरकोटमा सम्पन्न भएकाे छ ।
उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयाँ कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएकाे छ ।
नवनिर्वाचित कार्य समिति :
विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल लिमिटेड - अध्यक्ष
पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल लिमिटेड - उपाध्यक्ष
रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लिमिटेड - महासचिव
मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट बैंकिङग लिमिटेड - कोषाध्यक्ष
नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष - सदस्य
दिनेश थकाली, प्रभु क्यापिटल लिमिटेड - सदस्य
नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लिमिटेड - सदस्य
मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लिमिटेड - मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस