शाइन रेसुङ्गाको केन्द्रीय कार्यालय अब आफ्नै भवनमा
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएकाे...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएकाे...
प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गते बुधबारबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । ...
कर्मभूमि समाज र नेपाल बंगलादेश (एनबी) बैंकबीच कर्मभूमि समाजले सिफारिश गरेका व्यवसायहरूमा कर्जा लगानी गर्ने सम्झौता भएको छ । ...
डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले ढल्केवर र धरान कृषि उपज बजारमाक्युआर कोर्ड सेवा संचालनमा ल्याएको छ । ...
प्रभु बैंक लिमिटेडले आज फागुन १० गतेदेखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नाे २१३औं शाखा सञ्चालनमा ल्याएको छ । ...
नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । ...
प्राइम कमर्सियल बैंक लिमिटेडको कम्पनी सचिवमा राज कुमार कार्की नियुक्त भएका छन् । ...
सालपा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे ऋणपत्र बाँडफाँड गरिएकाे छ । ...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (फागुन १० गते, साेमबार) अन्तिम दिन रहेकाे छ । ...
समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुले नगद लाभांश नपाउने भएका छन । ...
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) को बाँडफाँड यसै साता हुने भएकाे छ । ...
सिभिल बैंक लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आज (आइतबार) भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको ३० लाख ५२ हजार ४ सय ४ कित्ता ऋणपत्र सूचिकृत भएको छ । ...
मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेडले वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश लिन बाँकी रहेका आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । ...
सर्वसाधारणहरुको बचत रकमहरु फिर्ता दिन नसक्दा सरकारले समस्याग्रस्त घोषणा गरेको ओरण्टल सहकारीको मुद्धा पुनः संघिय सहकारी विभागमा पुगेको छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलामीमा राखेको संस्थापक समुहको सेयरमा आवेदन दिने अन्तिम दिन आज (आइतबार) रहेकाे छ । ...
सिभिल बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (फागुन ९ गते, आइतबार) हुँदैछ । ...
युनाइटेड फाइनान्सले यस बर्ष सेयरधनीलाई कुनै लाभांश दिएन । फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र भने ८ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता हुँदाहुँदै फाइनान्सलाई बलियो बनाउन मुनाफालाई जगेडामा राखिएको बताउँछन् ।
सिभिल बैंक लिमिटेड दशाैँ वार्षिक साधारण सभा भोलि (फागुन ९ गते, आइतबार) हुँदैछ । ...