Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : तरलता अनुपात बढ्याे, के छ नयाँ व्यवस्था ?

अर्थ संसार

शुक्रबार, ०६ साउन २०७९, १७ : ४६ मा प्रकाशित

मौद्रिक नीति : तरलता अनुपात बढ्याे, के छ नयाँ व्यवस्था ?

नेपाल राष्ट्र बैंकले तरलता अनुपात बढाएकाे छ ।

नेपाल राष्ट्र बैंकले आज (श्रावण ६ गते, शुक्रबार) आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेकाे छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै तरलता अनुपात बढाइएकाे जानकारी दिएका हुन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नरले भने, "बैंक तथा वित्तीय संस्थाहरुले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपातलाई वृद्धि गरी २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले १२ प्रतिशत, विकास बैंक र वित्त कम्पनीहरुले १० प्रतिशत पुर्याउनु पर्ने व्यवस्था गरिनेछ ।"

हामी आभारी छौँ  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको