सिटिजन्स बैंक र पे लेस एप्सबीच छुट दिने सम्बन्धमा सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एप्स बीच सिटिजन्स बैंकको...
ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिवानाबापत बुझाउनुपर्ने रकम बैंकिङ्ग प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ । ...
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । ...
गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउदै न्यूनतम बार्षिक ८.७५%ब्याजदरमा‘गरिमा सजिलो अटो लोन’सार्वजानिक गरेको छ । ...
सिन्धु विकास बैंक लिमिटेडले सेयरधनीहरूको हात खालि हुने भएको छ । ...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ९ औँ वार्षिक साधारणसभाको मिती तय गरेको छ । ...
विभिन्न १३ वटा कम्पनीहरूले वार्षिक साधारण सभा आह्वान गरेका छन् । ...
एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: सुनील केसी नियुक्त हुने भएका छन् । ...
कामना सेवा विकास बैंक लिमिटेडले जारी गरेको १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने छ । ...
प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसंगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजनाअन्तर्गत सोलुखुम्बु जिल्ला,खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमाविभिन्न २४ महिला ट्रेकिङ्गउधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । ...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला भएको छ । ...
मञ्जुश्री फाइनान्स लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड ले लाभांश तथा अन्य बिभिन्न प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । ...
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साताैँ वार्षिक साधारण सभा आज (फागुन ५ गते, बुधबार) हुँदैछ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाेनस शेयरमा मूल्य समायाेजन भएकाे छ । ...
नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । ...
डिजिटल बैंकिङ्गकारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले सुदुरपश्चिम प्रदेशको धनगढीमा रहेको श्री त्रिनगर कृषि उपज हाटबजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । ...
लक्ष्मी बैंकले एफ्-वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जा-रुपी-सेवा (Lending-as-a-Service LaaS) हो । ...
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश नेपाल राष्ट्र बैंक लिमिटेडले स्वीकृत गरेकाे छ । ...