कोषको लगानी योग्य रकमलाई पुर्वाधार परियोजनामा लगानी गर्नुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानी योग्य रकमलाई...
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नागरिक लगानी कोषको लगानी योग्य रकमलाई...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड-१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ। ...
कारोबारमा सहाजता अनुभव गर्न विभिन्न समयमा विभिन्न मुद्राको प्रयोग हुँदै आएको पाइन्छ । कारोबारमा सहज बनाउन राष्ट्र बैंकले समय सापेक्ष अनुसार विभिन्न नीति र मुद्राहरू प्रचलनमा ल्याउँछ। ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ। ...
मुलुकभरी मनाइने फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध टेलिकमले जनाएको छ । ...
इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्य सूची पठाएको छ । ...
एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । ...
सुनकाे मूल्य याे साता ओरालाे लागेकाे छ । ...
हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना ल्याएको छ । ...
अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माणको गृहकार्य अघि बढाएको छ । ...
मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् । ...
आगोमा नपोली कोरियन प्रविधिबाट बाताबरण मैत्री इट्टा बनाउने 'गुड ब्रिक्स सिस्टम' इन्नोसिएसआर कम्पनीले नेपालमा भित्र्याएको छ । ...
अर्थमन्त्री जनार्दशन शर्मा प्रभावकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । ...
नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र विक्री खुला गरेको छ । ...
अर्थमन्त्री जनार्दन शर्माले पूँजीगत खर्च बढ्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवा र आफू चिन्तित बनेको बताएका छन् । ...
अर्थमन्त्री जनार्दन शर्माले बाहिर हल्ला गरे जस्तो अर्थतन्त्र निराशजनक अवस्थामा नरहेका बताएका छन् । ...
नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ...
नेपालले पेट्रोलियम पदार्थ खरिदका लागि भारतसँग गरेको सम्झौता नवीकरण हुने भएको छ । प्रत्येक पाँच वर्षमा सम्झौता नवीकरण गर्नुपर्ने व्यवस्थाअनुसार नेपालको तर्फबाट छलफल सुरु भएको छ । ...
बैंकिङ प्रणालीमा तरलता अभाव सहज नहुनुमा सरकार र राष्ट्र बैंकको अदूरदर्शी नीति मुख्य कारण रहेको अर्थतन्त्रका विज्ञहरूले औंल्याएका छन् । ...
नेपाली बजारमा नयाँ राइड शेयरिङ जायर थपिएको छ । ...