भारतको गहुुं चिनीको निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूुत श्रीवास्तव
भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा...
भारत सरकार, भारतसंगै नेपालको पनि आर्थिक विकास हुनुुपर्छ भन्ने पक्षमा...
भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । ...
पोखरा । देश मौद्रिक नीतिको संघारमा छ । नेपाल रास्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी मौद्रिक नीतिको सुझाब लिन ब्यस्त छन । ...
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पेको “हवाई टिकट काटौं सुन चाँदी जितौं” योजना अन्तर्गत सुनको सीक्का जित्ने दुई जना भाग्यशाली विजेताको नाम घोषणा गरिएको छ ।
काठमांडौको भृकुटीमण्डपको एक गोदाममा आगलागी भएको छ । प्रहरीका अनुसार ह्वील चेयर गोदाममा आगलागी भएको हो । ...
इको बिज इन्टरनेशनल प्रालिले ‘याडिया’ ब्राण्डको विद्युतीय स्कुटर पाटन र ललितपुर क्षेत्रका ग्राहकलाई लक्षित गरि विक्री सुरु गरेको छ । ...
एक महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएकोे हो । ...
विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए५७ र ओप्पो ए७७ सार्वजनिक गर्ने घोषणा गरेकोे छ । ...
केही महिनादेखि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममा नेपालको अर्थतन्त्र धरासायी बनेको र यस्तै अवस्था रहेमा नेपालको पनि हालत श्रीलंकाको जस्तै बन्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । ...
आयातमूखी अर्थतन्त्रले धानिएको हाम्रो देश नेपालमा सरकारले वैशाख देखि अनिवार्य आवश्यकताका सामान बाहेकको आयातलाई रोकेको छ । सरकारी ढुकुटीमा विदेशी मुद्राको सन्चिति घटेको , मुद्रास्फीति बढेको , शोधनान्तर घाटा बढे...
असारमा आएर ठूलो बजेट खर्च गर्ने प्रवृत्ति चालु आर्थिक २०७८/०७९ मा समेत दोहोरिएको छ । ...
भिभोले हालै वाई सिरिजअन्तर्गत आकर्षक तथा उत्कृष्ट विशेषताहरु भएको वाई५५ स्मार्टफोन नेपाली बजारमा भित्र्याएको छ । ...
नेपालका लागि PROTON मोटर्सको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले २३ असारमा गैरीधारास्थित आफ्नो शोरुममा आयोजित कार्यक्रम मार्फत आफ्नो 'Monsoon Exchange Offer' ल्याएको छ। ...
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमे पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजार्मा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ । ...
महालेखा नियन्त्रक कार्यालयले देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालय र स्थानीय तहको भुक्तानी प्रणाली आज आइतबारदेखि बन्द हुने जनाएको छ । ...
जीडब्ल्यूएम–नेपालले ललितपुरको चाकुपाटमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । ...
बैंकहरूको निक्षेप संकलन एकै दिनमा १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको हो । ...
नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरि ‘जाम्न’ बनाइएको छ । ...
नेपालको पहिलो ओटिए (अनलाईन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरि ‘जाम्न’ बनाइएको छ । ...