निलम्बित गभर्नरको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट अल्पकालीन अन्तरिम आदेश...
सर्वोच्च अदालतले निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट अल्पकालीन अन्तरिम आदेश...
सत्तारुढ गठबन्धनको बैठकमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ । ...
नेकपा एस (एकीकृत समाजवादी)ले घरेलु मदिराको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गर्ने प्रतिबद्धता जनाएको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गते, शुक्रबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आज अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ । ...
स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । ...
अफगानिस्तानको काबुलमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । ...
सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ । ...
संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । ...
हिमाल आरोहणमा हरेक वर्ष मानिसहरु जाने गर्दछन् । ...
जापानी येन २० वर्षयताकै कमजोर भएको छ । ...
दक्षिण भारतीय फिल्म अभिनेता यशको फिल्म ‘केजीएफ २’ले अहिले सिनेमा हलमा निकै राम्रो व्यापार गरिरहेको छ । ...
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एन्ड इन्स्टलेशन कम्पनीले निर्माण गरेको ३० मेगावाट(मेवा) को न्यादी जलविद्युत् आयोजनाको बिजुली उत्पादन परीक्षण सुरु भएको छ । ...
थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । ...
होटलमा काम गर्ने मजदुरहरुले नेपाल सरकारले बढाए अनुसारको न्यूनतम पारिश्रमिक प्राप्त गर्ने निश्चित भएको छ । ...
प्रधानमन्त्री शेर बहादुर देउवाले आफू प्रधानमन्त्री भएर कुनै गल्ती नगरेको बताएका छन् । ...
लगातारकाे गिरावटपछि आज (मंगलबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
नेपाल क्रेडीट एण्ड कर्मश बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले मुलुकको धेरै ठुलो अर्थतन्त्र औपचारिक बैंकिङ माध्यम बाहीर रहेको बताएका छन । ...
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । ...
प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । ...
नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.) उद्यमशीलताको प्रवद्धन गर्ने उद्देश्यले स्थापना भएको एक संस्था हो । ...