सेयरमा माघ महिना किन महत्वपूर्ण ?
माघेसक्रान्ति साँस्कृति हिसावले मात्र हैन सेयर बजारको लगानीको हिसावले पनि...
माघेसक्रान्ति साँस्कृति हिसावले मात्र हैन सेयर बजारको लगानीको हिसावले पनि...
योगाभ्यास र योगबारे जनचेतना जोगाउन सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदैछ । ...
खोप लिए पनि कोरोना संक्रमण हुन्छ। तर उनीहरूमा कोरोनाको लक्षण कम देखिने र कम सताउने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ...
पौष ३० गते, शुक्रबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् । ...
देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने निर्णय गरेको छ । ...
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सिभिल बैंक खाता ‘’खल्ती’’सँग लिङ्क गर्ने प्रयोगकर्ताहरुका लागि १०० बोनस अफर ल्याएको छ छ । ...
सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । ...
नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्धन गर्न र पर्यटन प्रवद्धनमा जोड दिन अमेरिकाका लागि प्रस्ताविदत राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ ।
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज पौष ३० गतेका दिन भौतिक /भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाण्डौँमा सम्पन्न भएकाे छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएको छन् । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा मिति २०७८ पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । ...
पिपुल्स पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । ...
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा, आज (पाैष ३० गते, शुक्रबार) लैनचाैर ब्याङ्क्वेट्स, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे छ । ...
हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ । ...
छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडकाे आठाैँ वार्षिक साधारण सभा आज (पाैष ३० गते, शुक्रबार) सम्पन्न भएकाे छ । ...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर टुटेकाे छ । ...
सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा आज पौष ३० गते शुक्रबार सम्पन्न भएको छ । ...
मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । ...
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले संखुवासभाको खाँदवारीमा पौष २० गतेदेखि ३ दिनसम्म “कृषि बीमा क्षति मूल्यांकनकर्ताको तालिम” सम्पन्न गरेको छ । ...