आज कामना सेवा विकास बैंकको १२ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन
बैंकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे...
बैंकले १८औँ वार्षिक साधारण सभा असोज ३० गते बिहान साढे...
विद्युत् बिक्रीबापत नेपालले प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच सम्झौता हुन लागेको हो। ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएकोमा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् । ...
नेपाल बैंकर्स संघ र इन्भेस्ट फर इम्प्याक्ट नेपालद्वारा सयुक्त रूपमा ‘जलवायु वित्त एकीकृत गर्ने सेमिनार’ नामक एक कार्यक्रमको आयोजना गरिएको छ । नेपालको वित्तीय क्षेत्रलाई दिगो वित्तपोषण उन्मुख बनाउन, यसको...
दसैंका लागि आजदेखि बैंकबाट सुकिला नोट पाइने भएको छ। नेपाल राष्ट्र बैंकले नयाँ नोटको साट्टो सुकिला नोट वितरण गर्ने भएको हो। ...
बाढीपहिरोका कारण १३ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन...
मकवानपुरमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोबर जलासयका दुबै ढोका खोलिएको छ। निन्तरको वर्षाका कारण ड्याम भरिएपछि आयोजनाले शनिबार बिहानै दुबै ढोका खोलेको हो। यसले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपाललाई वाह्य वित्तीय स्रोत आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्सले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर...
वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरूको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ...
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो...
नेपालको धितोपत्र बजारलाई लगानीकर्ताहरूले आफू अनकूल चलाउन खोज्दा सेयर बजारमा निरन्तर गिरावट देखिएको छ ।नयाँ सत्ता समीकरण र विष्णु पौडेल अर्थमन्त्री भएसँगै २ हजार अंकमा रहेको पुँजीबजार छोटो समयमा ३०...
चालु आवको साउन महिनामा मात्रै नेपालको विदेशी विनिमय संचितिमा ५१ अर्ब १२ करोड रुपैयाँ थपिएको छ । गत आर्थिक बर्षको अन्तिम महिना असारसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर...
महालेखा नियन्त्रक कार्यालयले लेखातर्फका २६ जना उपसचिवको सरुवा गरेको छ । कार्यालयले उपसचिवहरु याम प्रसाद ढुंगाना, भूमिराज भुसाल, शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल,...
वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ५ अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब...
सिफारिस समितिले सर्ट लिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आगामी असोज १८ गते बोलाएको हो। असोज १८ गते बिहान बिहान...
एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयनलगायत विषयहरूलाई विशेष प्राथमिकता दिने निर्णय गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ। ...
नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार ‘ऋण सञ्चालन तथा व्यवस्थापन सफ्टवेयर (डोम्स)’ र इन्भेष्टर पोर्टलमार्फत् गर्न सकिने छ। नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीजस्तै नागरिक बचतपत्र, वैदेशिक...
नेपालको प्रविधि कम्पनी स्वीफ्ट र इन्भेस्टियाको सहकार्यमा आन्टरप्रेनर समिट नेपाल २०२४ आयोजना हुने भएको छ। आउँदो असोज १९ गते काठमाडौंको सोल्टी होटलमा सम्मेलन हुन लागेको हो। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...
सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सको संयुक्त रुपमा आयोजना गरेको...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र...