'टेक एण्ड पे’ बजेटमा मन्त्रालयको प्रस्तावमा आएको होइन, विद्युत बिक्री नहुने अवस्था आउँदैन : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा...
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले आगामी आर्थिक वर्षको बजेटमा...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान अवस्थामा केवल राजस्व स्रोतबाट विकास निर्माणका आवश्यकताहरू पूरा गर्न सम्भव नरहेको स्पष्ट पारेका छन्। ...
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारको नीति र बजेटबीच निर्माण क्षेत्रसँग सम्बन्धित समन्वयको कमीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। ...
पशुपति एग्रो एण्ड फुड इन्डस्ट्रीजले चालु आर्थिक वर्षको नौ महिनामा एक अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको जनाएको छ। ...
सरकारले घरजग्गा कारोबारमा थप कडाइ गरेको छ । ...
नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । ...
प्रचुर पर्यटकीय सम्भावना भएर पनि तुलनात्मक रुपमा कम पर्यटक पुग्ने गरेको कर्णाली प्रदेशले आफ्ना पर्यटकीय गन्तव्यको नेपालभित्र र बाहिर प्रचार गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहत पर्यटन प्रवर्द्धन...
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गरिब लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि १६ करोड ९२ लाख रुपैयाँ विनियोजन गर्ने भएको छ। ...
संघीय सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश र स्थानीय तहलाई कूल ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। ...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ । ...
नेपाल समुद्रपार निकासी पैठारी संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सन्तुलित र आशा जगाउने खालको भन्दै सकारात्मक रूपमा मूल्यांकन गरेको छ। संघले विशेषगरी निजी क्षेत्रको चासोलाई सम्बोधन गर्दै अर्थतन्त्रको...
नेपाल सरकारद्वारा सार्वजनिक आर्थिक वर्ष २०८२/८३ को बजेटमा निजी लगानी प्रवर्द्धन, उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता र पूर्वाधार निर्माणमा जोड दिइएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ (परिसंघ) ले स्वागत गरेको छ। परिसंघले...
संघीय संसदका अर्थसहित पाँच समितिको बैठक बस्दैँछ । ...
सरकारले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति पेसागत महासङ्घ नेपालले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रस्तुत बजेट संविधानमा परिकल्पना गरिएको समाजवादी...
आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। ...
पूर्व अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटले केही सकारात्मक नीतिहरू समेटे पनि सारमा पुनरावलोकन आवश्यक रहेको बताएका छन्। ...
स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रका विद्युत् आयोजना समयमै सम्पन्न नहुन सक्ने खतरा देखिएको बताएका छन्। ...
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको बजेटप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सकारात्मक प्रतिक्रिया दिएको छ। ...
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित ल्याइएको बताएका छन्। ...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट यथार्थपरक भएको दाबी गर्दै यसको प्रभावकारी कार्यान्वयनमा सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्। ...