द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक...
द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक...
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । ...
काठमाडौंको थापाथलीस्थथत द ब्रिब्रिश कलेजमा २ जना ब्रिद्याथीले आन्दोलनको नाममा आफ्नै कलेजसौँग दुई करोड रुपैयाँ दिनु पर्ने माग राखी बागेब्रनङ गरेको तथ्य सार्वजनिक भएको छ । ...
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का लागि परीक्षा केन्द्र निर्धारण प्रक्रिया व्यवस्थित र त्रुटिरहित बनाउन राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई...
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज (बिहीबार) हुँदैछ । ...
द ब्रिटिश कलेज, काठमाडौँले सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत कलेज विरुद्ध फैलाइएका भ्रामक, तथ्यहीन र बदनियतपूर्ण आरोपहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यथार्थपरक तथ्य सार्वजनिक गरेको छ। ...
देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ । ...
नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। ...
नेपालको सबैभन्दा ठूलो शैक्षिक प्रदर्शनी ‘१६औँ इक्यान मल्टिडेस्टिनेसन एजुकेसन फेयर–२०२५’ आगामी ८ डिसेम्बर २०२५ (सोमबार) द एभरेस्ट होटल, नयाँ बानेश्वरमा आयोजना हुने भएको छ। ...
प्रधानमन्त्री सुशीला कार्कीले देशभरका विश्वविद्यालयलाई स्वायत्त बनाउनु आवश्यक भएको बताएकी छन् । ...
बैंकको महाराजगन्ज शाखाले बाँसबारी माध्यमिक विद्यालय,महाराजगन्ज, काठमाडौं मा कक्षा ११ र १२ मा अध्यनरत ८५ जना बिद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । ...
द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । ...
शिक्षा मन्त्री महावीर पुनले दलीय गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । ...
नेपालको अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक संस्था द ब्रिटिश कलेजलाई ‘नेपाल एडुकेसन अवार्ड २०२५’ मा ‘नेपालको उत्कृष्ट अन्तर्राष्ट्रिय कलेज‘ को उपाधिबाट सम्मानित गरिएको छ। ...
उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । ...
हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर २ मा अवस्थित महादेव माध्यमिक विद्यालयमा जिल्लाको पहिलो सामुदायिक पुस्तकालय ‘हिम किरण सामुदायिक पुस्तकालय’ उद्घाटन गरिएको छ। ...
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हिजो देशका विज्ञान, अनुसन्धान र शिक्षासम्बन्धी क्षेत्रमा पाँच महत्वपूर्ण निर्णय र निर्देशन दिएका छन्। यी निर्णयहरूलाई वैज्ञानिक आत्मनिर्भरता, शैक्षिक सुधार र संस्थागत पुनर्संरचनातर्फको “नयाँ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं–तिहारको अवसरमा शिक्षकको तलब निकासा सम्बन्धी आफ्नो पहिलो फेसबुक स्टाटस सच्याएर नयाँ सूचना सार्वजनिक गरेका छन्। ...
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय प्रमुखलाई दशैं–तिहारअघि शिक्षकलाई तलब नदिए कारवाही हुने चेतावनी दिएका छन्। ...
शिक्षामन्त्री तथा CTEVT अध्यक्ष महावीर पुनले बिहीबार बसेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को बैठकमा तत्काल कार्यान्वयन हुने चार महत्त्वपूर्ण निर्देशन जारी गरेका छन्। ...