लिवर्टी ईनर्जीले आइपीओ निष्कासन गर्दै, क-कसले भर्न पाउने ?
अर्थ संसार, काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले १५ लाख कित्ता साधारण...
अर्थ संसार, काठमाडौं – लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले १५ लाख कित्ता साधारण...
अर्थ संसार, काठमाडौं – सरकारको पछिल्लो विवरणअनुसार राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति असाध्यै सुस्त छ । ...
अर्थ संसार, काठमाडौं-अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत ७ गते काकी व्याङक्वेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो । ...
अर्थ संसार, काठमाडौं - नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्कासनको स्वीकृती दिएसँगै अपिको शेयर किन्न लगानीकर्ताको होडबाजी चलेको छ। मंगलबार कम्पनीको २ लाख २३ हजार ८०३ कित्ता...
अर्थ संसार, काठमाडौं- सोलु करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्ने महत्वपूर्ण प्रसारण लाइन विवादको भुमरीमा फसेको छ । पटकपटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या...
अर्थ संसार, काठमाण्डौं - नेपाल विद्युत् प्राधिकरण दम्ती सवस्टेशनको वितरण लाइन निर्माणको काम नहुँदा आयोजना अलपत्र परेको छ । सवस्टेशन वितरण लाइनको काम समयमा सम्पन्न हुन नसक्दा नेपाल विद्युत् प्राधिकरणको...
अर्थ संसार,काठमाडौं-कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार बढे पनि यस क्षेत्रका लगानीकर्ताले भने यसको अनुभुति गर्न सकेका छैनन्। ...
अर्थ संसार, काठमाडौं – दुई हप्तादेखि दिपायललगायतका ठाउँमा दिनहुँ विद्युत् कटौती हुँदा स्थानीय नागरिक तथा व्यवसायीलाई सास्ती हुन थालेको छ । ...
अर्थ संसार, काठमाण्डौं - विद्युत् वितरण प्रणाली स्तरोन्नति विस्तार आयोजना कार्यान्वयन गर्न युरोपेली लगानी बैंकले नेपाल सरकारलायई रु १२ अर्ब ४१ करोड बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ ।
अर्थ संसार, काठमाण्डौं - सार्वजनिक विकास निर्माणको काममा चरम लापरवाही भएको र तोकिएको समयमा काम नभएको पाइएको छ । त्यसमा पनि सरकारले प्रमुख प्राथमिकतामा राखेको ऊर्जा तथा जलस्रोतका क्षेत्रमा मात्रै...
अर्थ संसार, काठमाडौं – आज (आइतबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा दुई घण्टा बत्ती जाने भएको छ । ...
अर्थ संसार, काठमाडौं – भाेलि (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा दिनभर बत्ती जाने भएको छ । ...
अर्थ संसार, काठमाडौं-सरकारले सुनकोशी–मरिन नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरी स्रोतको समेत सुनिश्चित गरेको छ । ...
अर्थ संसार, काठमाडौं– मस्र्याङ्दी करिडोरमा निर्मााण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न महत्वपूर्ण मानिएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन पहल शुरु...
अर्थ संसार, काठमाडौं - साधारणसभा बस्न कोरम नपुगेपछि स्थगित भएको आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ११ र १२ औं साधारणसभा पुन : माघ १४ गते बोलाएको छ । ...
आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले आज बोलाएको ११ औ र १२ औ साधारण सभा शेयरधनीको कोरम नपुगेको भन्दै स्थागित भएको छ। ...
अर्थ संसार, काठमाडौं-नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने उद्योगी जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ ।
अर्थ संसार, काठमाडौं– अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २२ औं वाषिक साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभासभमा आधा दर्जन दन्दा बढी शेयरधीले बोलेका थिए । ...
अर्थ संसार, काठमाडौं- राजधानी र आसपासका क्षेत्रमा चिसो वृद्धिसँगै विद्युत् माग बढेर ४५० मेगावाटको हाराहारीमा पुगेको छ । माग बढी भएका कारण विद्युत् व्यवस्थापनमा प्राधिकरणलाई थप जटिलता पैदा भएको छ...
अर्थ संसार, काठमाडौं-विद्युत् चोरी तथा चुहावट नियन्त्रण, गर्दै सेवा प्रवाहमा रणनीतिक सुधार गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले वितरण तथा ग्राहक सेवातर्फका १३८ कार्यालय प्रमुखले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गरेका छन्...