ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड)...
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड बाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड)...
सिउरी न्यादी पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्ने तयारी अगाडी बढाएको छ। कम्पनी यस कार्य अगाडी बढाउन एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ । ...
नेपाल बीमा प्राधिकरणले शंकास्पद रिपोर्टिङका लागि थप १३ किसिमका कारोबार र गतिविधि देखिएका बीमा पोलिसीहरुलाई निगरानीमा राख्न निर्देशन दिएको छ । ...
एनटिसिमा सर्किटसँगै नेप्सेमा अस्वाभाविक उछाल देखिएको छ । ...
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
एनआईसी एसिया ग्रोथ फन्ड २ म्युचुअल फन्डका इकाई नेप्सेमा सूचीकृत भएका छन् । ...
सोमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । ...
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको वार्षिक साधारणसभा डाकेको छ । ...
अव्यवहारिक करहरुको खारेजीको माग गर्दै आज सोमबार एक दिन मुलुकभरका फिल्म हलहरु बन्द हुने भएका छन् । ...
रिडी पावर कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । ...
अघिल्लो साताको अन्तिम दुई कारोबार दिनमा ५० अङ्कको गिरावट आएको सेयरबजार आज थप ओरालो लागेको छ । ...
आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । ...
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद सेयरको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने निर्णय गरेको छ । ...
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज (माघ २१ ) गते अन्तिम दिन रहेको छ।कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते एक दिन बुक क्लोज गर्ने भएको...
विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ। यो लगानी...
निर्माण सामग्रीलाई नेपाली बजारमा बढावा दिदै नवीनतम निर्माण प्रविधि र उत्पादनहरू प्रदर्शन गर्ने उद्देश्यले नवौं संस्करणको “नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी” यही २०८० साल माघ १८ देखि २१ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा...
एनसेलको सेयर खरिदविक्री प्रकरणको छानविन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रतिवेदन बुझाइसकेको छ । उक्त समितिको संयोजक रहेका पूर्व महालेखापरीक्षक टंकमणि शर्मा, सदस्यहरु फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सीजी होल्डिङ्गसका अध्यक्ष, प्रवन्ध निर्देशक तथा देशको ठूलो औद्योगिक घरानाका अरुण चौधरीलाई कुनै ठोस प्रमाण र आधार बिना नै नेपाल प्रहरीले छानबिनका नाममा पक्राउ गरेको...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज माघ १८ गते सम्पन्न भएको छ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन उपर छलफल गर्दै पारित गरेको छ ।