सचेतना कक्षामा पनि लगानीकर्ताको गुनासो -'राष्ट्र बैंकका कारण बजार बढेन'
नेपाल धितोपत्र बोर्ड र बाग्लुङ उध्योग बाणिज्य संघको आयोजना तथा...
नेपाल धितोपत्र बोर्ड र बाग्लुङ उध्योग बाणिज्य संघको आयोजना तथा...
मङ्गलबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट आउँदा कारोबार भने साढे चार अर्ब रुपैयाँ नाघेको छ । ...
ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । ...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...
ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०८० साल फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्ने भएको छ। ...
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरिसकेको छ। राष्ट्रबैंकले सार्वजनिक गरेको अर्धवार्षिक समिक्षामा सेयर बजारका विश्लेषक सुवास चन्द्र ढुङ्गानाले दुई सकारात्मक २ वुंदाहरु औलाएका छन्।
नेपाल राष्ट्र बैंकले नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ। ...
द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन् । ...
सोमबार सेयरबजारमा दोहोरो अङ्कको वृद्धि भएको छ भने कारोबार करिब ५० करोड रुपैयाँले घटेको छ । ...
विद्युत बिक्रीको आम्दानी बढ्दा दोर्दी हाइड्रोको नाफामा वृद्धि ...
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा स्वस्तिक लघुवित्त, कालिन्चोक हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको आइपिओ थपिएका छन् । ...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले यस आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
गरिमा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ...
विद्युत बिक्रीको आम्दानी घट्दा छ्याङ्दी हाइड्रो घाटामा गएको छ । ...
कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा माघ महिना २८ गते आइतबारका सम्पन्न भएको छ। सभा काठमाण्डौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। ...
सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य रु.१४,४९९ रहेको छ...
सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वार्ड नं १५, दाङ्ग स्थित होटल माला इनमा सम्पन्न भएको हो । ...
आइतबार सेयरबजारमा दोहोरो अङ्कको गिरावट भएको छ । ...
अघिल्लो साता मात्रै बैंक तथा वित्तीय संस्थाबाट ९५ अर्ब निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैंकले आज थप २५ अर्ब तरलता खिच्ने भएको छ । ...
विदेशी विनिमय कारोबार गर्ने संस्थालाई थप गरिए यस्ता प्रावधानहरु ...