सेयर बजारको ओरालो यात्रा जारी, आज पनि ४७ अंकको गिरावट
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ ।
सेयर बजारमा आज पनि उच्च अंकको गिरावट आएको छ ।
आज विश्वभरका सेयर बजारहरूमा उल्लेखनीय उतारचढाव देखिएको छ । ...
सुशासन सुधारका लागि गठित अध्ययन समितिले एकैपटक ११ वटा सार्वजनिक निकाय खारेज गर्न सिफारिस गरेको छ । ...
सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई छिटो र सहज बनाउन श्रम स्वीकृतिमा लागू हुँदै आएको टोकन प्रणाली हटाउने निर्णय गरेको छ। ...
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । ...
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा पुराना ऐन खारेज गर्ने तथा नीतिगत सुधार गर्ने प्रतिबद्धता सार्वजनिक गरेपछि नेपाल उद्योग परिसंघ (सीएनआई) ले यस कदमलाई स्वागत गरेको छ । ...
एमाले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेसँगै केही महिनाअघि विवादमा आएको प्रकरण पुनः सार्वजनिक बहसको केन्द्रमा पुगेको छ। ...
सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई अदालतले सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ। ...
नेपाल उद्योग वाणिज्य महासंघको आग्रहमा २०८२ चैत्र १३ गतेको मन्त्रिपरिषद् बैठकले निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन रणनीति (Private Sector Protection and Promotion Strategy) (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ...
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले कार्की आयोगको प्रतिवेदन कुनै विभेद नगरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भई आइतबार तारेख बुझेका छन्। ...
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । ...
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । ...
सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ । ...
बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ। सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा विकास गर्ने स्पष्ट लक्ष्य अघि...
पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा विश्वभर गम्भीर असर पर्न सक्ने चेतावनी दिएको छ । ...
नेकपा (एमाले) का नेता प्रदिप ज्ञवालीले सरकार प्रतिरोध निषेध र द्वन्द को बाटोमा लागेको बताएका छन्। ...
नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । ...
अमेरिका र इरानबिच जारी भिषण युद्ध केही हप्ताभित्रै अन्त्य हुने अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्। ...
शिक्षा मन्त्री सस्मित पोखरेल सरकारको प्रवक्ता बनेका छन् । ...