घटेको बजारमा यी १० कम्पनीले गरे उच्च कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अकंले घटेर २४६४.४० बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५...
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (असोज १३ गते) बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको...
नेपाली बजारमा सुनको मूल्यआइतबार सामान्य घटेको छ । लगातार सात दिन रेकर्ड बनाएको सुनको मूल्य आइतबार भने प्रतितोला ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको...
स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांष घोषणा गरेको छ। कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले...
चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना साउनमा ३ लाख १२ हजार ३ सय १९ ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनसम्मा कूल...
बाढीपहिरोका कारण १३ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लिखु १, लिखु २, लिखु ए, तल्लो लिखु, खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाको विद्युत् उत्पादन...
बाढीपहिरोले ब्यापक क्षति गरेपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्। बैठक आज आइतबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिंहदरबारमा बस्ने छ। बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति...
बाढीपहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक ६ जना, सोलुखुम्बु पाँच, पाँचथर पाँच, भक्तपुर पाँच जनाले ज्यान गुमाएका छन् । ...
दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...
केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ। ...
मकवानपुरमा रहेको कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोबर जलासयका दुबै ढोका खोलिएको छ। निन्तरको वर्षाका कारण ड्याम भरिएपछि आयोजनाले शनिबार बिहानै दुबै ढोका खोलेको हो। यसले तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र, लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। ...
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहीबार रातिदेखि निरन्तर झरी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय बन्दा निरन्तर झरी परिरहेको हो। जसकारण काठमाडौं उपत्यकामा बहने बागमतीसहितका सबै नदी, खोलामा...
वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायहरूको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ...
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ५ लाख १४ हजार ४६५ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरमा...
हिमालयन लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न बीमा योजनामा न्यूनतम ३२ रुपियाँदेखि अधिकतम ८६ रुपियाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीको आर्थिक वर्ष...
सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीवार (आज) दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा सानिमा रिलाइन्स लाइफ र साहस उर्जा लिमिटेडको कम्पनीको सेयर मूल्य समायोजन भएको हो । ...
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड...