ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द
ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द भएकाे छ ।
ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द भएकाे छ ।
लगानीकर्ताहरूको आन्दोलन र आग्रहलाई समर्थन गर्दै ब्रोकर नम्बर ३२ ले टिएमएस बन्द गरेको छ । ...
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आउँदो असार ४ गते वार्षिक साधारणसभा गर्ने भएको छ। ...
ग्लोबल आइएमई क्यापिटल लिमिटेड र बिओके क्यापिटल लिमिटेडले एकैसाथ विशेष साधारण सभा डाकेका छन् । ...
लगानीकर्ता तथा विश्लेषक अतित लाल श्रेष्ठले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै आन्तरिक राजश्व बिभागको विज्ञप्ति प्रति असन्तुष्ट रहेको जनाउ दिएका छन्। ...
विश्लेषक शिव चन्द्रले आफ्नो सामाजिक संजालमा एक स्टाटस लेख्दै कारोबारको कुनै सीमा नै हुँदैन यसलाई कसरी नियमित र पटके भनेर छुट्याउने भनेर प्रश्न गरेका छन्। ...
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आईपीओ आज (जेठ १८ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ । ...
आन्तरिक राजस्व विभागको विज्ञप्तिपछि पनि लगानीकर्ताको आन्दोलनको कार्यक्रम जारी नै रहने लगानीकर्ता तिलक कोइरालाले अर्थसंसारलाई जानकारी दिएका छन्। ...
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गते, बिहीबारदेखि निष्कासन गरेकाे थप सार्वजनिक निष्कानस (एफपीओ) भर्ने आज अन्तिम दिन रहेकाे थियाे । ...
आँखुखोला जलविद्युत कम्पनीले प्रस्ताव गरेको हकप्रदको आकार विद्युत नियमन आयोगले घटाइदिएको छ। ...
आज (बुधबार) नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । ...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ । ...
थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरेको आइपिओ बाँडफाँड गरेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप १ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ...
नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाएका छन् । ...
सेयर लगानीकर्ताहरूकाे ३ वटा संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै यही जेठ १५ गते नेपाल सरकारबाट प्रस्तुत बजेटप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । ...
सिंगटी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । ...
गुडविल फाइनान्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने भएकाे छ । ...
प्राविधिक विश्लेषक सुवास चन्द्र ढुङ्गानाले बजेट सर्ट टर्म बियरिस र लङ टर्म बुलिस नै देखिएकाे बताएका छन् । ...
नेपाल स्ट एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ । ...