नेप्से उकालो यात्रामा : परिसूचकसँगै बढ्यो कारोबार रकम
आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
आज (साेमबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
निर्बाचन नजिकिएसँगै अहिले सामाजिक सञ्जालमा डिजिटल प्रचार व्याप्त देखिन थालेका छन् तर पछिल्लो समय फेसबुकले डिजीटल एड एसेप्ट नगर्ने समस्या देखिन थालेको छ। ...
नेपाल स्टक एक्सचेञ्जमा सोमबार २ कम्पनीको साधारण सेयर आईपीओ सूचिकृत भएको छ । ...
नेपाल राष्ट्र बैंकले बढी शुल्क असुल्ने लघुवित्तलाई रकम फिर्ता गर्न निर्देशन दिएकाे छ । ...
अमेरिकाले भारुलाई करेन्सी लिस्टबाट हटाएकाे छ । ...
युनिलिभर नेपाल लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । ...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
भारतीय व्यवसायी तथा एशियाका दोस्रो धनी व्यक्ति मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न इच्छुक देखिएका छन् । ...
ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूकाे डीडीए सम्पन्न भएकाे छ । ...
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ‘नबिल फ्लेक्सी क्याप फण्ड’ मा आवेदन दिने म्याद थपिएकाे छ । ...
युनाईटेड इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । ...
आज आईतबारदेखि नेपाल स्टक एक्सचेन्जको नयाँ वेबसाइटमा मात्र चल्ने भएको छ । यसअघि नेप्सेले नयाँ र पुरानो गरी २ वटा वेबसाईट सञ्चालनमा ल्याएको थियो । ...
सेयर बजारका लगानीकर्ताका नेता एबं सक्रिय लगानीकर्ता हरी ढकाल आगामी प्रतिनिधीसभा निर्वाचनमा विजयउन्मुख रहेको देखिएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ङादी ग्रुप पावर कम्पनी कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले हाल संचालनमा रहेको वेबसाइट बन्द गर्ने भएको छ । ...
आरएमडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ...