गोर्खाज फाइनान्सका सञ्चालक सागर शर्माको राजिनामा स्वीकृत
गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ...
गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक सागर शर्माको राजिनामा स्वीकृत भएको छ...
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बिमाका लागी सम्झौता सम्पन्न भएको छ । ...
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९-८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । ...
साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । ...
आज (मंगलबार) नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । ...
युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण सेयरहरु सम्बन्धित सेयरधनीहरुको हितग्राही खाता (डिम्याट)मा जम्मा गरिदिएको छ । ...
श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेकी पत्नी निकिता पौडेल उपाध्यक्ष रहेको ‘साइ स्वागत बचत तथा ऋण सहकारी संस्था’ले बचतकर्ताको रकम फिर्ता नगरेको भन्दै उजुरी परेको छ। ...
जेठ १९ गतेदेखि खुला गरिएको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आवेदन दिने म्याद आज (असार ५ गते, मंगलबार) अन्तिम रहेकाे छ। ...
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ। ...
लगातार ९ दिन बढेको बजारले आज ब्रेक लगाएको छ । ...
समता घरेलु वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने प्रक्रियालाई बढाएको छ । ...
सेयर लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । ...
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...
नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने तयारी गरेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आजकाल आक्रामक रूपमा नयाँ कम्पनीहरू थपिइरहेका छन् । ...
साङ्गे विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ...
ग्लोबल आइएमई क्यापिटलले बिओेके क्यापिटल मार्केटलाई गाभ्ने प्रयोजनार्थ बोलाइएको विशेष साधारणसभा सम्पन्न भएको छ । ...
सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ...