कोरोनाबाट १० नेपालीको मृत्यु
अर्थ संसार, काठमाडौं-अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन...
अर्थ संसार, काठमाडौं-अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन...
अर्थ संसार, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । ...
अर्थ संसार, काठमाडौं - विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । ...
उपचारको क्रममा आईसोलेशनमा भर्ना गरिएका दुई विरामीको मृत्यु भएकाे छ । स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्या देखिएपछि उनीहरू दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना गरिएकाे थियाे । ...
अर्थसंसार, काठमाडौं - राष्ट्रपति विद्या भण्डारीले नयाँ गाडी किन्ने पैसा फिर्ता गरेकि छिन् । उनले आफ्ना लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा फिर्ता गरेकी हुन् ।
अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकले आइतबार ३५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले ‘विकास ऋणपत्र २०८० घ’ नाम दिइएको सो ऋणपत्र बोल कबोल प्रक्रियाबाट बिक्री...
अर्थ संसार, काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ प्रदान गरेको...
शुक्रबार मात्र उदयपुरमा एकै दिन १२ जना काेराेना संक्रमित भेटिए । यसरी कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा सामग्री र जनशक्तिको भने अभाव भएको छ। ...
यतिबेला गर्मी माैसम शुरु भइसकेकाे छ । सामान्यतया जाडाे भन्दा गर्मी माैसममा खानेकुरा चाँडै सड्ने गल्ने र कुहिने हुन्छ । याे समयमा झिंगा, मच्छर र साङ्ला पनि फैलन्छ । यस्ताे समयमा...
अर्थ संसार, काठमाडौं- स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका कारण आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा...
अर्थ संसार, सर्लाही -सर्लाहीमा र्यापिड डायग्नोष्टिक टेष्ट ९आरडिटी० गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई ¥यापिड टेष्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।
अर्थ संसार, काठमाडौं-राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । ...
जब हामी माेबाइल गेमहरूकाे कुरा गर्छाैं धेरै मानिस हरूकाे ध्यान रेसिङ गेम, सुटिङ गेम, वा वेटल राेयल गेम तिर जान्छ। नजाओस पनि किन, यस्ता गेमहरू हेर्न मात्रै हाेइन खेल्न पनि धेरै राेमाञ्चक...
अर्थ संसार, काठमाडौं - सरकारले स्थापना गरेकाे कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । ...
अर्थसंसार, काठमाडाैं- बुधबार लामो समयदेखि चर्चामा रहेकाे आईफोन एसई सार्वजनिक भएको छ । काेभिड १९ का कारण पटक-पटक सार्वजनिक मिति परिवर्तन हुँदै आएतापनि आईफोन एसई बुधबार कम्पनीले सार्वजनिक गरेको हो । ...
अर्थ संसार, काठमाडौं- पछिल्लो समय विकास बैंकहरुमाझ आफ्नो छ्ट्टै स्थान बनाउन सफल बैंक हो कामना सेवा विकास बैंक । बैंकको गुणस्तयरीय सेवा, बैंकको संचालक र व्यवस्थापनले बैंकलाई अझ सवल र...
अर्थ संसार, काठमाडौं-कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या शुक्रबार विहान ९ :३० बजेसम्म १ लाख ४५ हजार ५५१ पुगेको छ । ...
अर्थ संसार, काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्थानीय तहलाई अनुरोध गरेको छ । ...
अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सातै प्रदेशलाई सहयोग प्रदान गरेकाे छ । ...
अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंकहरुलाई नियमित रिपोर्टिङ गर्न निर्देशन दिएकाे छ । ...