'इतिहासिक निर्णय भए पनि खबरदारी आवश्यक' – एमाले नेता बस्नेत
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले हालै राष्ट्रपति...
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले हालै राष्ट्रपति...
देशभर जारी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटप्रति नेपाल उद्योग परिसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्ने...
जेन–जेड आन्दोलनका अगुवा सुदन गुरुङले सिटल निवासमै रहँदै निर्णायक आन्दोलन सुरु गरेका छन्। उनले आफूलाई राष्ट्रपति भेट्ने वार्तामा जेन–जेड टोलीलाई समेत सहभागी गराउनुपर्ने माग राख्दै त्यसअघिसम्म नछाड्ने अडान लिएका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हालैका घटनामा लुटिएका सामग्री तुरुन्त फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सिआइबीले त्यस्ता सामान नजिकैको प्रहरी वा सुरक्षा निकायमा बुझाउन आग्रह...
राष्ट्रपति भवन शीतल निवासमा अन्तरिम सरकार प्रमुखका विषयमा आफूले भनेको मान्छे हुनुपर्ने भन्दै प्रदर्शन भएको छ । ...
विश्वका समाजवादी र प्रजातान्त्रिक शक्तिहरूको छाता संगठन सोसलिष्ट इन्टरनेशनलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाएको छ। ...
सागर ढकालले राष्ट्रपति पदको भूमिकामाथि प्रश्न उठाउँदै जेन-जी आन्दोलनलाई कमजोर बनाउन समय लम्ब्याउने प्रयास भइरहेको आरोप लगाएका छन्। ...
अधिवक्ता कमल भारतीले पछिल्ला आन्दोलन र राजनीतिक परिस्थितिप्रति कठोर टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले परिवर्तनको नाममा भइरहेको गतिविधि केवल समयको बर्बादी भएको जिकिर गरेका छन्।
देशको अस्थिर राजनीतिक परिस्थिति र पछिल्ला दिनमा देखिएका दुःखद घटनाक्रमले लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै विभिन्न लगानीकर्ता संघ–संस्थाले अस्थायी रूपमा शेयर कारोबार रोक्न माग गरेका छन्। ...
व्यवसायी दुर्गा प्रसाईले सामाजिक सञ्जालमार्फत हालको राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै नेपाली सेनालाई देश जोगाउने नेतृत्व लिनुपर्ने आह्वान गरेका छन्। ...
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले हालका घटनाक्रम र भ्रष्टाचार मुद्दामा निष्पक्ष तथा न्यायिक छानबिन हुनुपर्नेमा जोड दिएका छन्। ...
‘जेन जी’ आन्दोलनका क्रममा देशभर भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीले आम नागरिकलाई प्रमाणसहित सहयोग गर्न आग्रह गरेको छ। ...
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले देशमा उत्पन्न विषम परिस्थितिप्रति गहिरो चासो व्यक्त गर्दै, संवैधानिक प्रक्रिया र विधिको शासनबाट बाहिर नजान सबैलाई आग्रह गरेका छन्। ...
पछिल्ला दिनहरूमा भएका आगजनी, तोडफोड र लुटपाटका घटनापछि चौधरी समूह (सीजी) का व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले आफ्ना कर्मचारीलाई सम्बोधन गर्दै दृढ सन्देश दिएका छन्। उनले कठिन क्षणमा पनि सीजी परिवारको...
गायक राजेश पायल राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सञ्चार वा विदेश मन्त्रालयको जिम्मा दिन आग्रह गरेका छन्। ...
उपत्यकामा दिउँसोको समयमा लागू गरिएको कफ्र्यु आज खुकुलो पारिएको छ। सुरक्षास्रोतका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा हटाइएकाले नागरिकलाई सामान्य आवतजावत गर्न अनुमति दिइएको हो। ...
देश राजनीतिक अस्थिरता र आन्दोलनको तातो भुइँमा तातिरहेको बेला नेपाली सेनाको नाम जोडेर विभिन्न टिप्पणी, अड्कलबाजी र विश्लेषण सार्वजनिक भइरहेका छन्। सामाजिक सञ्जालदेखि केही मिडिया प्लेटफर्मसम्म ‘सेना यसो गर्छ, सेना...
राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । ...
हालैको घटनामा भोगेको ठूलो क्षतिपछि भाटभटेनी सुपरमार्केटले आफ्नो पुनर्निर्माण र पुनःउत्थान गर्ने दृढ संकल्प व्यक्त गरेको छ। ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले अहिले देखिएको सरकारको रिक्तता र नयाँ सरकार बनाउने प्रयासलाई नजिकबाट नियालिरहेको बताएका छन्। भिडियो सन्देशमार्फत उनले जेन–जेड आन्दोलनले उठाएको मुद्दा बेवास्ता...