सिटिजन क्यापिटल र सिद्धी हाइड्रोबीच साधारण सेयर निष्कासन सम्बन्धी सम्भौता
सिटिजन्स क्यापिटल लिमिटेड सिद्धी हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्कासन...
सिटिजन्स क्यापिटल लिमिटेड सिद्धी हाइड्रो कम्पनी लिमिटेडबीच साधारण सेयर निष्कासन...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, दिगम्बर झालगायत २० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। ...
बुधबार दोहोरो अङ्कले घटेको सेयरबजारमा आज भने सामान्य वृद्धि भएको छ । ...
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच भेट भएको छ। सिंहदरबारमा बिहीबार बिहान भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको...
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको १ हजार रुपैयाँ दरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । ...
बिहीबार सुनको भाउले पुन: नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ प्रति तोला ११ सय रुपैयाँले बढ्दा चाँदी पनि २० रुपैयाँले महङ्गिएको हो । ...
२०८० सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई आज (चैत १५ गते) देखि सुरु भएको छ । ...
नेको इन्स्योरेन्स र तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । ...
लोडसेडिङ हुने हल्लामा सत्यता नरहेको ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले दाबी गरेका छन् । ...
अर्थमन्त्रालयका सहसचिवहरूको जिम्मेवारीमा फेरबदल गरिएको छ । बजेट निर्माणका विभिन्न काममा जुट्नुपर्ने बेला अर्थमन्त्रालयका महत्वपूर्ण मानिएका तीन वटा महाशाखाका सहसचिवहरूको सरूवा गरिएको हो । ...
लगातार चार दिनसम्म घटेर मङ्गलबार बढेको सेयरबजार पुन: ओरालो यात्रामै लागेको छ । ...
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही...
एमालेका सांसद रघुजी पन्तले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दुर्गा प्रसाईँसँग भेटिएको हतियारको विषयमा प्रश्न गरेका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसद पन्तले आत्म सुरक्षाको लागि दुर्गा प्रसाईँले...
चिरख्वा हाइड्रोपावर लिमिटेडले प्राथमिक निष्कासनका बेला म्युचुअल फन्डलाई छुट्ट्याएको सेयरको लकइन खुल्ने भएको छ । ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौंको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषित गरेको छ । ...
विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ...
भारतको सबैभन्दा ठूलो आतिथ्य कम्पनी इन्डियन होटल्स कम्पनी लिमिटेड (आईएचसीएल)ले चितवनको भरतपुरमा भिभान्ता चितवन सञ्चालन गर्ने घोषणा गरेको छ । भिभान्ता चितवन नेपाली संस्कृति र विलासिताको संगमकारुपमा स्थापित हुने आईएचसीएलले...
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अङ्गरक्षकलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ...
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलतामा रहेको बताएका छन् । उनले मंगलबार मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्र चलायमान बनाउन मन्त्रालय आफैं र...