राष्ट्रपति भण्डारीले गरिन् नागरिकताबाहेक ५ विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।
प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञलाई साेधपुछका लागि बोलाउने निर्णय गरेको छ । ...
प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ । ...
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सोमबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । ...
नेकपा एमालेका अध्यक्ष एबं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एम.अधिकारीलाई आँफुले नचिन्ने भन्दै एम. अधिकारी खोज्नेलाई टर्चको ब्याट्री किनिदिने बताएका छन् । ...
नेपाली सेना, समाज कल्याण परिषद् र नेपाली प्रहरी गरी ३४ निकायलाई चार दिनअघि १० दिनभित्र कर तिर्न ताकेता गर्दै काठमाडौँ महानगरपालिकाको राजस्व विभागले पत्र पठाएपछि ती ...
नेकपा माआवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफ खान नपुग्ने परिवारमा जन्मेर पनि दुई दुई पटक देशको प्रधानमन्त्री बनेको भन्दै आफ्नो बाँकी जीवन देशका आर्थिक क्रान्तिमा समर्पित गर्ने बताएका...
सत्तारुढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले राष्ट्रपतिको पुत्ला जलाएको छ । ...
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन्। ...
गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । ...
२०७४ मा नारदमुनि वाम गठबन्धनबाट चुनाव लडेका थिए । ...
सत्तारुढ नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । ...
राज्यकोषमा करोडौंको व्ययभार थोपर्दै मन्त्री, सचिव तथा उच्च पदस्थको विदेश भ्रमणमा लर्को लाग्न थालेको छ । ...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर देशको अर्थतन्त्र सुधार गर्ने बताएका छन् । ...
काठमाडौं महानगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी, समाज कल्याण परिषद्सहितलाई बहाल कर तिर्न पत्राचार गरेको छ । ...
प्रधानमन्त्री शेरवहादुर देउवाले कर्मचारीतन्त्रको सहयोग बिना मुलुकको विकास अघि बढ्न नसक्ने बताएका छन् । ...
सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । ...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले निवेदकको दाबी निराधार रहेको जनाएका छन् । ...
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । ...