राजावादी सडकमा उत्रिँदैमा गणतन्त्र ढल्दैन - बाबुराम भट्टराई
रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले...
रिपोटर्स क्लब नेपाल दाङले बिहीबार घोराहीमा आयोजना गरेको कार्यक्रममा उनले...
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । ...
प्रतिपक्षी दलहरूले राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । ...
संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ। ...
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको समर्थनमा आयोजना गर्न लागेको विरोध प्रदर्शनलाई भव्य बनाउन तयारी तीव्र बनाएको छ। आयोजकहरूका अनुसार यस प्रदर्शनमा करिब डेढ लासमाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको...
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई धेरै हल्का र उत्ताउलो नहुने आग्रह गरेका छन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् । ...
गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्त पछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताएका छन् । ...
विपक्षी दलहरूले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विना कारण हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । ...
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउन प्राधिकरणमा गुटबन्दी गरेको लगायतका १० आरोप लगाएको छ । ...
प्रतिनिधिसभाको बैठक बस्दैँछ । ...
सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पु¥याउन पहल गर्ने विषयमा छलफल भएको छ । ...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कटाक्ष गरेकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन्। ...
राजसंस्था पुन:स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनमा होमिने निर्णय गरेको छ ...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले ओलीसँगको पुरानो सम्बन्ध र...
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्नेमा जोड दिएका छन । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । ...