टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न, आठ सदस्य नै एमालेका
काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ ।
काठमाण्डौका नवनिर्वाचित मेयर बालेन साह पहिलो दिन देखि नै फिल्डमा पुगेका छन् । ...
अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । ...
वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । ...
बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान हुने भएको छ । निर्वाचन आयोगको आजको निर्णयअनुसार सो नगरपालिकाको निर्वाचन केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो । ...
काठमाडौं महानगरपालिकाको प्रमुखमा “लौरो” निर्वाचन चिह्न भएका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह भारी मतसहित विजयी हुनुभएको छ । उहाँले ६१ हजार ७६७ मत ल्याउनुभयो । ...
नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएको निष्कर्ष निकालेको छ। ...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । ...
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । ...
सम्पुर्ण मतगणना नसकिदै काठमांडौको मेयरमा बालेन्द्र साह निर्वाचित भएका छन् । ...
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । ...
ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले आफ्नो अनुभव र बालेन साहको दक्षताको फ्युजनले राम्रो नतिजा दिन सक्ने बताएका छन् । ...
फराकिलाे मतान्तरका साथ काठमाडौं महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल विजयी भएकी छिन् । ...
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो पटक र्निवाचित भएकी रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका बालिकाहरूको जीवन बीमा गरिदिने निर्णय गरेकी छन् । ...
काठमांडौको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह(बालेन) जित नजिक पुगेका छन् । ...
धनगढी उपमहानगरपालिको मेयरमा स्वतन्त्र उमेद्वार गोपाल हमाल निर्वाचित भएपछि आफ्नो नगरभित्रका जेष्ठ नागरिकलाई निजी अस्पतालमा समेत निःशुल्क ओपीडी सेवा दिने व्यबस्था गरेकाछन् । ...
प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् । ...
मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहकाे मत ५० हजार नाघेकाे छ । ...
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। ...
राष्ट्रपति विद्यादेवी भण्डारीले आज मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ...