दुर्गा प्रसाईँलाई म्याद थपका लागि लगियो
दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ...
दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ...
प्रहरीले मध्यराति दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । ...
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना मानवताविरुद्धका पाँचवटा अपराधमध्ये तीनमा दोषी ठहर भएकी छन्। ...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको वातावरण निर्माण गर्न सबै राजनीतिक दलहरूको सहमति आवश्यक रहेको बताएका छन्। ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन् । ...
सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेका छन्। ...
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीलाई टेलिफोन गरी मतदाता नामावली दर्ताको अवधि केही बढाउन अनुरोध गरेकी छन्। ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल गठन गरेर चुनावमा जाने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित नहुने बताएका छन्। ...
गृहमन्त्रालयले सहसचिव र उपसचिव गरी ५८ जनाको सरुवा गरेको छ । ...
जेनजीका प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने स्पष्ट पारेका छन्। ...
जेनजी आन्दोलनमा भएको दमन र तोडफोड तथा आगजनी छानबिनका लागि गठित जाँचबुझ आयोगले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र अनुमतिविना काठमाडौं उपत्यका बाहिर जान नदिन सरकारलाई पत्राचार गरेको...
नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनेमा कुनै शंका नरहेको बताएका छन् । ...
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। ...
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दाबी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका 'हामी नेपाल'का संयोजक सुधन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् । ...
मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा.भीम रावलले नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकता गर्न पाउँदा तत्कालीन नेकपा विभाजनपश्चात् बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् । ...
निवर्तमान गृहमन्त्री रमेश लेखकले अन्तरिम सरकारले आफूलाई ‘स्थानहद निर्धारण’ गरी राहदानी रोक्का गरेको निर्णयबारे कुनै जानकारी नदिएको बताएका छन्। ...
विश्वमा स्काउटको शुरुवात सन् १९०७ मा बेलायतबाट भएको हो । ...
नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान,नेपाल’बीच एकता गर्न सात बुँदे सहमति भएको छ। ...
दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले सरकारलेसमक्ष २७ बुँदे माग पेस गरेको छ। ...