देशलाई निर्वाचनबाट मात्रै स्थायित्वमा लैजान सकिन्छ - प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन मुखैमा भएकाले...
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन मुखैमा भएकाले...
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन रहेको छ । ...
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । ...
नेकपा एमालेले आगामी २० पुसभित्र प्रत्यक्षतर्फ उम्मेद्वारको नाम सिफारिस गर्न मातहत कमिटीलाई निर्देशन दिएको छ । ...
अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । ...
नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने व्यक्तिले देश चलाउन सक्छ भन्ने भ्रम नपाल्न आग्रह गरेका छन्। ...
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दल, जेन–जी समूहलगायत सरोकारवालासहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक वातावरण तयार भएको बताएका छन्। ...
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। ...
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग एकता नगर्ने स्पष्ट गरेका छन्। ...
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने षड्यन्त्रको दोस्रो चरणको तयारी भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। ...
भिडिओ सन्देशमा उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले बालेन शाहले रवि लामिछानेसँग सम्झौता गरेको आरोप समेत लगाएका छन्। ...
बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज आइतबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। ...
राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बीच ७ बुँदे सहमति भएको छ । ...
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । ...
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । ...
आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लिएर राजनीतिक वातावरण अब पूर्ण रूपमा सक्रिय बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शनिबार बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन प्रक्रियालाई...
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पछिल्लो समय केही राजनीतिक व्यक्तित्वहरूबीच देखिएको सहकार्य र भेटघाटलाई लिएर समाजमा सिर्जना गरिएको अतिरञ्जित माहोलप्रति आलोचनात्मक धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो दृष्टिकोण व्यक्त...
सरकारले नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । ...
सर्वोच्च अदालतले गौरी गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना जाँचबुझका लागि सरकारले गौरि बहादुर कार्कीको अध्यक्षतामा बनाएको आयोगको खारजीको माग गरि दायर रिट खारेज गरेको छ...
नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । ...