सांसद झालाई ओलीको प्रतिप्रश्न- यो आठ महिनामा देशको आर्थिक अवस्था जटिल ठाउँमा पुगेको हो ?
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई प्रतिप्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपा सांसद मनिष झालाई प्रतिप्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणको तयारी नभएको जानकारी गराएका छन् । ...
हिजो ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हुनसक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङ नहुने बताएका थिए । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन्। ...
पछिल्ला दिनमा नेपालमा राजतन्त्र कि गणतन्त्रको बहस निकै चुलिएको छ। ...
स्वतन्त्र बिधार्थी युनियनको निर्वाचनले नेकपा माओवादी केन्द्र उत्साहित भएको छ। ...
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादीहरू एकजुट हुनु पर्नेमा जोड गरेका छन् । ...
प्रतिनिधिसभाको बैठक बस्दैँछ । ...
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले साँझको समयमा लोडसेडिङ हुने अवस्था अहिलेपनि रहेको बताएका छन् । ...
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिएका छन्। ...
प्रतिनिधिसभामा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् । ...
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको बताएका छन् । ...
सरकारले राष्ट्रिय विपद् जोखिम प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश प्रसाद भट्टलाई नियुक्त गरेको छ । ...
बुधवार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो बताएका हुन् । ...
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् । ...
पूर्वराजा शाह ज्ञानेन्द्र शाह यसैसाता मनकामना दर्शनका लागि गोरखा जाने भएका छन् । ...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् । ...
लामा भरियाको रुपमा चालक भएर काम गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले राजावादीहरूको दौडको पछाडि अन्तर्राष्ट्रिय शक्तिहरूको स्वार्थको चलखेल भएको आशंका व्यक्त गरेका छन्। ...
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ...