नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल भयोः उपाध्यक्ष सापकोटा
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गरेका निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। ...
सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट दर्ता भएको छ । ...
काठमाडौं नगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारत प्रस्थान गरेका छन्। ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहिबार बिहान हल्का वर्षा भइरहेको थियो । ...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनःनिर्माणका लागि गुटको अन्त्य हुनुपर्ने बताएका छन् । ...
भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । ...
भारतको चार दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ...
इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । ...
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ । ...
भारतको औपचारिक भ्रमणमा बुधबार नयाँ दिल्ली आइपुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आफ्नो सुनैसुनले ढाकिएको फोटो राख्दै ट्रोल गरिएकोमा गुनासो पोख्दै नेपालमा विकृति र विसंगति भित्रिएकोमा चिन्ता व्यक्त गरेका छन्। ...
राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादमा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु रहेको भन्ने समाचार सार्वजनिक भएको भन्दै त्यसप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ वटा अस्पतालको सूची बुझाएका छन् । ...
राष्ट्रपति रामचन्द्र पौडेलले लामो समयदेखि विवादमा रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । ...
चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै छन् । ...
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्योरो अवस्थामा आइपुगेको बताएका छन् । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भोलि (बुधबार)देखि हुने छिमेकी मुलुक भारतको औपचारिक भ्रमणका सम्बन्धमा मन्त्रिपरिषद्मा छलफल भएको छ । ...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतीय संसद्मा राखिएको नक्साबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका बेला कुरा गर्नुपर्ने बताएका छन्। ...