सोल्टी होटलले लाभांश दिँदै, शेयरधनीलाई अत्यन्त जरूरी सूचना
अर्थ संसार, काठमाडौं - सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम नगद लाभांश पठाउने व्यवस्था...
अर्थ संसार, काठमाडौं - सोल्टी होटल लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम नगद लाभांश पठाउने व्यवस्था...
अर्थ संसार, काठमाडौं – आज (मंगलबार) शेयर बजार १२.०९ अंकले घटेकाे छ । कुल १७६ वटा कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ५७ करोड १ लाख ६६ हजार १६३ रुपैयाँको कारोबार भएकाे छ ।
अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा प्रभु बैंक लिमिटेडकाे बाेनस शेयर कारोबारको लागि सूचीकृत भएको छ । ...
अर्थ संसार, काठमाडाैं - नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । ...
अर्थ संसार, काठमाडाैं - सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नाे २३ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २३ औँ वार्षिक साधारण सभा...
अर्थ संसार, काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेड आफ्नाे १० औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (माघ २० गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे १० औँ वार्षिक साधारण सभा फागुन...
अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार २.४९ अंकले बढेकाे छ । कुल १७७ वटा कम्पनीको ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ रुपैयाँको कारोबार भएकाे छ...
अर्थ संसार, काठमाडौं – प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडले बुकक्लाेज गर्ने भएकाे छ । ...
अर्थ संसार, काठमाडौं – मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम बाेनस शेयर पठाइरहेकाे छ । कम्पनीकाे कात्तिक २९ गते सम्पन्न भएकाे साताैं वार्षिक साधारण सभाबाट पारित गरिएको ३० प्रतिशत बोनस शेयर हितग्राही...
अर्थ संसार, काठमाडौं – विभिन्न २६ कम्पनीकाे छुट्टा-छुट्टै मितिमा बसिएकाे सञ्चालक समितिकाे बैठकले आफ्ना शेयरधनीहरूलाई वितरण गरिने बाेनस शेयर तथा नगद लाभांशकाे निर्णय गरेका छन् । ...
अर्थ संसार, काठमाडौं – सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नाे २३ औँ वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे आज (माघ १९ गते, आइतबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थाकाे २३ औँ वार्षिक साधारण सभा फागुन १६ गते शुक्रबार...
अर्थ संसार, काठमाडौं – आज (आइतबार) शेयर बजार २१.२६ अंकले बढेकाे छ । कुल १७५ वटा कम्पनीको ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब ०७ करोड ७९ लाख ८७ हजार ७९९ रुपैयाँको कारोबार भएकाे...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं – नेपाल बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई धमाधम लाभांश पठाइरहेकाे छ । कम्पनीकाे पुस २५ गते सम्पन्न भएकाे ६० औँ वार्षिक साधारण सभाबाट पारित गरिएको १० प्रतिशत नगद लाभांश (कर सहित) हितग्राही खातामा बैंक...
अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ । ...
अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । ...
अर्थ संसार, काठमाडौं - कृषि विकास बैंक लिमिटेडकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । ...
अर्थ संसार, काठमाडौं - प्रभु क्यापिटल लिमिटेडले आफ्नाे ११ औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे बसेकाे सञ्चालक समितिकाे निर्णय अनुसार उक्त सभा फागुन ११ गते आइतबार, प्रभु क्यापिटल लिमिटेड, कमलादी...
अर्थ संसार, काठमाडौं– कुशुम मिडिया क्रियशन प्रा.लि.द्वारा संचालित arthasansar.com को साप्ताहिक कार्यक्रम शेयर संवादको पाँचौ एपिसोडमा हामीले नेपाल पुँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौँ। ...
अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार १९.५१ अंकले बढेकाे छ । कुल १७८ वटा कम्पनीको ४६ लाख २ हजार १०१ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ रुपैयाँको कारोबार भएकाे...