अपर हेवाखोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको...
अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको...
विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । ...
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो। ...
एनएमबि क्यापिटलको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आज फागुन ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ । ...
होटल तथा पर्यटन सेक्टरका सात वटा कम्पनीले साधारण सेयर (आईपीओ) ल्याउने तयारीमा रहेका छन् । छन् । ...
प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ। ...
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । ...
गत आवको सोही अवधिमा कम्पनीहरूले ८९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका थिए। ...
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। ...
आज अर्थात फागुन ७ गते देशभर सार्वजनिक बिदा छ । सरकारले प्रजातन्त्र दिवसको अवसमार बिदा दिने निर्णय गरेको हो ...
मंगलबार, सान्जेन जलविद्युत कम्पनी लिमिटेडको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । ...
सोहीअनुसार योजना आयोगले स्रोतको अनुमानको प्रतिवेदन पेस गरेको हो। ...
मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। ...
सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवद्र्धन गर्नकोलागि लेखा समितिले सहयोग गर्ने बताए। ...
बैंकले बोनस सेयरमा लाग्ने ५ प्रतिशत कर बापतको रकम जम्मा गराएपछि मात्रै सेयरधनीको डिम्याट खातामा बोनस सेयर पठाइने बताएको छ। ...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। ...
कम्पनीको यी सेयरहरू सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो। ...
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्वसाधरणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताउँछन् । ...
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत उत्पादकलाई हात बाधेर राखिदिएको बताएका छन्।न्। ...
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्राथमिक सेयर निष्काशन हुन नसक्दा समस्या भएको बताए। ...