आइएमईकाे साधारण सभाबाट आईपीओ निष्कासनकाे प्रस्ताव पारित
कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा...
कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा...
नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो सेयर...
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो सेयरको खाता नि:शुल्क खोल्न मिल्ने योजना ल्याएको छ । ...
अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि पहिलाे चरणकाे आईपीओ बिक्री गरिरहेकाे छ । ...
म्याग्दी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
आज (मंसिर १५ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप २ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । ...
साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । ...
ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । ...
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले मंसिर १ गते, बिहीबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर भर्ने आज (मंसिर १५ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । ...
आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
शिव श्री हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । ...
युनाईटेड इदी मर्दि एण्ड आर बि हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ...
सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
आज (मंसिर १४ गते, बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
छिमेकी राष्ट्र भारतको सेयर बजार पछिल्लो ५ दिन देखि निरन्तर रूपमा वृद्धि भइरहेको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...