सेयर बजारमा उतारचढाव, लगानीकर्ता 'पर्ख र हेर' काे अवस्थामा
आज (बुधबार) नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ । ...
आज (बुधबार) नेप्से परिसूचक झिनाे अंकले घटेकाे छ । ...
राधी विद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट मंसिर ८ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू खाेलिएकाे छ । ...
माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेकाे आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु वैदेशिक राेजगारीमा गएका नेपालीहरूले आज मंशिर १४ गतेदेखि आवेदन दिन सक्नेछन् । ...
क्रुड ओइल अर्थात कच्चा तेल, विश्वब्यापी सेयरबजारका अध्ययन हरु इन्टरनेटमा हेर्दा लगानीकर्ताहरु कच्चा तेलको मूल्यमा देखिने उतारचढावलाई विशेष मध्यनजर गर्ने देखिन्छ। ...
मेगा बैंक लिमिटेडले घोषणा गरेको लाभांश राष्ट्र बैंकले परिमार्जन गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । ...
आज (मंगलबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । ...
लिवर्टी इनर्जी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । ...
नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले मर्जर प्रक्रियामा गएका कारण रोक्का रहेका २ कम्पनीहरुको दोस्रो बजार कारोबार आज मंगलबारदेखि फुकुवा गर्ने भएको छ । ...
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि मंसिर २१ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । ...
सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे काराेबार फुकुवा गरेकाे छ । ...
आज (साेमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । ...
माया गर्नेहरूले महाराजा र बुलिस विचारको व्यक्तिलाई मन नपराउने हरुले आफूलाई टोपी मास्टर भन्ने गरेको सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन्। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरिरहेकाे छ । ...