हिमाली हाईड्रो फण्डको चौथों वार्षिक सभा आह्वान, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने
हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
हिमाली हाईड्रो फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको सेयर कारोबारका लागि निर्धारण गरेको प्रारम्भिक कारोबार मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति असन्तुष्टि जनाएको छ। ...
यो साता सेयर बजार २ दिन मात्रै खुला हुने भएको छ । ...
यस साता नेप्से परिसूचक करिब साढे १ प्रतिशत घटेको छ । ...
नेपाली पूँजी बजारको आधुनिकीकरणमा 'मार्जिन ट्रेडिङ' एक शक्तिशाली औजारका रूपमा भित्रिएको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ सूचीकृत भएको छ । ...
सालपा विकास बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । ...
नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । ...
एनआइसी एसिया बैंकले लाभांश नदिने घोषणा गरेको छ । ...
शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। ...
कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । ...
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब ४ करोड रुपैयाँ नोक्सानीमा रहेको देखिएको छ । ...
सिईडिबी होल्डिङ्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ३१ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले स्थानीय बासिन्दा, संस्थापक सेयरधनी तथा कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि चैत ७ गते सकिने भएको छ । ...
नबिल बैंक लिमिटेडले संस्थापक समूहको १ लाख २५ हजार कित्ता सेयर बिक्रीमा राखेको छ । ...
सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला हुने मिति सरेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । ...
नेपालीरिका होटेल लिमिटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । ...
गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ । ...
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले आइपीओ बिक्री गर्न अनुमति दिएको छ । ...