लाईभ फ्लोरसिट बन्द : कार्यान्वयन त भयो, कम पूँजी भएकालाई कतै अन्याय त भएन ?
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले पत्राचार गरेपछि बाेर्डकाे आग्रहमा...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले पत्राचार गरेपछि बाेर्डकाे आग्रहमा...
प्रभु इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि बिहिबार (फागुन ११ गते) अन्तिम दिन रहेको छ । ...
नबिल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ। ...
आज (बुधबार) शेयर बजार दोहोरो अंकले बढेको छ । ...
निरन्तर ओरालो लागेको शेयरबजारमा आज हरियाली छाएको छ । ...
आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । ...
नेपाली कांग्रेसका महामन्त्री गगन थापा बदनियतका साथ काम गर्ने लघुवित्तलाई कारबाही गर्न माग गरेका छन् । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । ...
नेपाल स्टक एक्चेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडकाे सेयर सुचीकृत भएको छ । ...
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ। ...
जगदम्बा स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने प्रस्तावसहित चैत १ गते वार्षिक साधारण सभा डाकेको छ । ...
गुरू प्रसाद न्याैपानेले रिडी पावर कम्पनी लिमिटेडकाे अध्यक्ष पदबाट राजीनामा दिएका छन् । ...
किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
न्यादी हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ । ...
आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडले पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरिएको छ । उक्त आईपीओ हिजो फागुन ८ गते बाँडफाँड गरिएको हो । ...
नबिल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेको हो ।
मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडले आज फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । ...
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा विक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकोछ । ...
सेयरबजारमा लामो समय देखि लगानी गर्दै आएका लगानीकर्ता विष्णु सुवेदीसंग गरिएको भिडियो कुराकानीः ...