२५ कम्पनीको साधारण सभा हुँदै, कुन कम्पनीका सेयरधनीलाई कति लाभांश ?
विभिन्न २५ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् ।
विभिन्न २५ वटा कम्पनीले वार्षिक साधारण सभा डाकेका छन् ।
एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आइतबार (फागुन १४ गते) बाँडफाँट हुने भएको छ । ...
सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्डले २०७८ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७९ साल माघ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ । ...
प्रभु बैंकले आज (शुक्रबार)देखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । ...
हिमालयन बैंक लिमिटेडले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात् "हिमालयन बैंक लिमिटेड" को नामबाट आज फाल्गुण १२ गते शुक्रबारको दिन देखि एकिकृत कारोबार सुरू गरेको छ । ...
कालिन्चोक दर्शन लिमिटेडले सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । ...
नेपालको पूँजी बजारका ठुला लगानीकर्ता एबं उर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिले सेयर बजारमा ट्रेडिङ्ग गर्ने बेला भएको बताएका छन् । ...
हालै आईपीओ जारी गरेको सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ...
नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गरी ५० करोड रुपैयाँको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ । ...
सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । ...
बोटलर्स नेपाल तराई लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । ...
बोटलर्स नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । ...
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज फागुन १२ गते हुँदैछ । ...
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औँ बार्षिक साधारणसभा आज फागुन १२ संस्थाको केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजेदेखि सुरु हुनेछ । ...
आज दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ : ...
बैंकहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । ...
चिलिमे जलविद्युत कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे । ...
आज सेयरबजारमा उच्च अंकले ओरालो लागेको छ । ...
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सबैको लघुवित्त वित्तिय संस्था लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । ...