धौलागिरी लघुवित्तको आईपीओमा आवेदनकाे ओइराे, पर्ने सम्भावना न्यून बन्दै
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका...
अब उप्रान्त मर्जरमा जाने कम्पनीहरूको कारोबार १५ दिन मात्र रोक्का हुने भएको छ । ...
स्वतन्त्र पूँजी बजार सुधार संघले एक सञ्चार माध्यमले सार्वजनिक गरेको समाचारप्रति आपत्ति जनाएको छ । ...
कोभिड महामारी पछि लगानी गर्नेहरुको संख्या उच्च रूपमा बढेकाे छ । ...
आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले साउन १३ गतेदेखि साउन १७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड साउन २४ गते, मंगलबार नै सम्पन्न भइसकेकाे छ । ...
लाभांश वितरण गर्ने प्रयाेजनका लागि सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डले बुकक्लाेज मिति ताेकेका छन् । ...
रिचेत जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएकाे छ । ...
धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साउन २६ गते, बिहीबार) अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडकाे पहिलो कारोबार भएको छ । ...
सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् ।
एनएमबि क्यापिटल लिमिटेडले आज (साउन २६ गते, बिहीबार) देखि ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २’ नामक म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...
नेशनल माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । ...
गरिमा विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएको छ । बैंकले न्यूनतम १०० रुपैयामा १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । ...
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा प्राइम कमर्सियल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । ...
आज (बुधबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । ...
स्वतन्त्र पूँजी बजार सुधार संघले धिताेपत्र बाेर्डकाे नीति सम्बन्धी विषयका बारेमा एक प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । ...
पछिल्लाे समय पब्लिक कम्पनीहरूबीच साधारण सेयर आईपीओ निष्कासन गर्ने लहर चलेको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन बैंक लिमिटेडको बाेनस सेयर सूचिकृत भएको छ । ...
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले हिजाे (साउन २४ गते, मंगलबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...