यि हुन् माइक्रो फाइनान्सका सबैभन्दा सस्तो मूूल्यका कम्पनीहरु कति छ मूल्य ?
लघुवित्त वित्तीय संस्था ...
लघुवित्त वित्तीय संस्था ...
आधार दर र स्प्रेडदर रेट सार्वजनिक ...
डिम्याट खाता खोल्नेको संख्या झण्डै साढे ५१ लाख पुगेको छ ...
तारागाउँ रिजेन्सी होटलमा लगानीकर्ताको आकर्षण बढाउन थालेका छन् ...
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (वैशाख २ गते, शुक्रबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । ...
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेकाे छ । ...
बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको सेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । ...
धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ४ कम्पनीकाे सेयर सूचिकृत भएको छ । ...
सेयर बजारमा 'काका' नामले परिचित केशव कोइरालाले २०७९ भित्रै बजारले यसअघिको अल टाईम हाइ (३२२७) को विन्दुलाई ब्रेक गर्दै नयाँ हाइ बनाउने प्रक्षेपण गरेका छन्। ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत्र १६ गते, बुधबारबाट, चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र २९ गते, मंगलबार सम्पन्न भइसकेकाे छ । ...
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट चैत्र २४ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू आज खाेलिने भएकाे छ । ...
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २०७९ बैशाख ११ गते देखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुल्ला गर्ने भएको छ । ...
सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्रि आज (२०७९ बैशाख २ ) बाट भएको छ । ...
उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आज अन्तिम दिनसम्म पनि आवेदन दिनेको ओइरो लागेको छ । ...
तपाईं हामीले बजारमा देखेका जति पनि पात्रहरु छन, ती पात्रहरु बजारलाई अपरेट गर्न सक्ने हैसियत भएका पात्रहरु होइनन। ...
यस वर्षकाे अन्तिम काराेबार दिन आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । ...
सिटिजन्स बैंकले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) खाेल्न निर्देशन दिएकाे छ । ...
भारतका ४८ औं धनी व्यक्ति एबम् चर्चित लगानीकर्ता राकेश झुन्झुनवालाले एक महिनाको अवधिमा २ ओटा कम्पनीको सेयरबाट ₹८३२ करोड कमाएका छन्। ...
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । ...