Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १० : ५० मा प्रकाशित

एनसीसी बैंकले गर्याे लाभांश घाेषणा, बाेनस कति ?

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे हिजाे असोज २९ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र कुमारी बैंक मर्जरमा जाँदैछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

634b924bd35eb.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको