Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डूकाे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

आइतबार, ३० असोज २०७९, १४ : ५५ मा प्रकाशित

बैंक अफ काठमाण्डूकाे लाभांश घाेषणा, नगद र बाेनस कति ?

बैंक अफ काठमाण्डू लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

बैंककाे आज असोज ३० गते आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

634bcaa99ab13.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको