नेप्सेको चार्टमा देखियो बुलिश डाइभर्जेन्स, यसले के संकेत गर्दछ ?
साताको दोश्रो दिन आज सोमबार बजार २५.४१ अंकले बढेको छ।
साताको दोश्रो दिन आज सोमबार बजार २५.४१ अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । ...
नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर चिरन्जीवी नेपालले केन्द्रिय बैंकले लिने पोलिसी निकै सेन्सिटिभ हुने भएकाले पोलिसीगत कुरामा गम्भीर हुनुपर्ने बताएका छन। ...
पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । ...
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ। ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूलाई सूचीकृत संगठित संस्थाको वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेकाे छ । ...
बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरिरहेकाे छ । ...
प्रोग्रेशिभ फाइनान्स लिमिटेडको लाभांश राष्ट्र बैंकबाट स्विकृत भएको छ । ...
आज फागुन ८ गते, आइतबार दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । ...
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको वर्षात लागेकाे छ । ...
इमर्जिङ नेपाल लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । ...
अध्ययनको क्रममा वित्तीय शिक्षा र पत्रपत्रिकामा सेयर बजारका स्तम्भबाट प्रभावित यशोदा कार्की विगत १० वर्षदेखि नेपालको सेयर बजारमा सक्रिय रूपमा लगानी गर्दै आएकी छिन् । ...
साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा गिरावट देखिएकाे छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) ३ वटा वाणिज्य बैंक र एउटा इन्स्याेरेन्स कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । ...
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष रमेश कुमार हमालले पदभार ग्रहण गरेका छन् । ...
जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । ...
हिजाे फागुन ७ गते, शनिबार हुने भनिएकाे जानकी फाइनान्स कम्पनी लिमिटेडकाे पच्चीसाैँ वार्षिक साधारण सभा स्थगित भएकाे छ । ...
बोटलर्स नेपाल (तराई) लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । ...