नेप्सेले हान्यो सेञ्चुरी, हेर्नुपर्ने विन्दु कुन-कुन ?
हिजो सोमबार करिब ७९ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार...
हिजो सोमबार करिब ७९ अंकले घटेको नेप्से परिसूचक आज मंगलबार...
आज (मंगलबार) सेयर बजार खुलेकाे दुई घण्टा नपुग्दै ५ प्रतिशतले वृद्धि भएपछि नेपाल स्टक एक्स्चेन्जले सकारात्मक सर्किट ब्रेक लगाएको छ । ...
ग्लोबल आईएमई बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले मंसिर २६ गतेदेखि आफ्ना इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ । ...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
नेपाल एसबिआई बैंक लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । ...
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । ...
पछिल्लो समय नेपालको सेयर बजार निरन्तर ओरालो यात्रामा छ । ...
सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । ...
अनुभवी लगानीकर्ता , विश्लेषक तथा प्रविधिक विश्लेषक विष्णु बस्यालले सेयर बजारको नकारात्मक ट्रेण्डले संसार भरी नै सत्ता पक्ष पार्टीलाई नोक्सान पुर्याएको प्रसस्त उदहारण भेटिएको विचार प्रस्तुत गरेका छन् । ...
आज (मंसिर २७ गते, साेमबार) दिनभरका आर्थिक समाचारहरू यस प्रकारका छन् । ...
सेयर बजार निरन्तर घट्ने क्रम जारी छ। ...
विगतका सेरोफेरोमा हेर्न हो भने पनि नौलो कुरा त होइन, बेला बखतमा हाम्रा नेताकाे सेयर बजारप्रती नकारात्मक धारणा आइरहन्छन् । ...
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारणस सेयर (आइपीओ)जारी गर्ने भएको छ । ...
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलकाे अग्रतामा लगानीकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । ...
अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा पहिराे गएकाे छ । ...
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकको लागि जारी गरिएको निर्देशन, २०७५ को विभिन्न निर्देशनहरुमा संशोधन/परिमार्जन/नयाँ व्यवस्था गरेकाे छ। ...
नेपाली कलाकार एबं फिल्म निर्माता दिपकराज गिरीले अब ती खाइ नखाइ गरेर लहैलहै मा भएपनि लागेर ४७ लाख डिम्याट खाता खोलेका नव सामन्तहरूलाइ चाहि के गर्ने त कमरेड ? ...
हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ५ वटा फाइनान्स कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । ...
नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष्य पुष्पकमल दाहाल 'प्रचण्डका' स्वकीय सचिव रमेश मल्लले माओवादी पुँजीबजार बिरोधी भनेर फैलिएको हल्ला निराधार भएको बताएका छन । ...