Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको बचत खातामा ६ घातक रोगको बीमा योजना

कृष्ण भट्टराई

बुधबार, १५ जेठ २०७६, १५ : १९ मा प्रकाशित

सानिमा बैंकको बचत खातामा ६ घातक रोगको बीमा योजना

अर्थ संसार, काठमाडौं- सानिमा बैंकले, अमेरिकन लाईफ इन्स्योरेन्ससँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकको लागि बीमा योजना ल्याएको छ । योजनाअन्तर्गत ६ घातक रोगको रक्षावरण सहितको तीन लाख रुपैयाँको बिमा तथा २५ हजारको मृत्यु लाभ हुने बिमा बैंकले गरीदिने छ । 

नयाँ ग्राहकले सानिमा बैंकको बचत खाता खोल्दा बिमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्ने छ भने पुराना ग्राहकले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेवसाइटमार्फत बिमा योजनाको आवेदन दिन सक्नेछन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको