Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार

सोमबार, १२ असोज २०७७, १२ : १४ मा प्रकाशित

यस्तो छ सोमबारको सुन-चाँदीको बजारभाउ

अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैकाे मूल्य स्थिर रहेकाे छ । 

आज छापावाला सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ कायम गरिएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 
आइतबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो । 
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ८ सय कायम भएको छ । 

त्यस्तै, सोमबार चाँदीप्रतिताेला एक हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको