Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार

शुक्रबार, १६ असोज २०७७, ०८ : ४३ मा प्रकाशित

शुक्रबार सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ? हेर्नुहोस्

अर्थ संसार, काठमाडौँ - नेपाली बजारमा साताको अन्तिम आज (शुक्रबार) पनि सुनको मूल्य ओरालो लागेको छ । 

बिहिबार प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापवाला सुन आज प्रतितोला २ सयले घटेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । 
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदी आज प्रतिताेला १ हजार १ सय ७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । चाँदी बिहिबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको