Like us!
Follow us!
Connect us!
Watch us!

१३ वटा कम्पनीले बोलाए साधारणसभा, कसको कति लाभांश प्रस्ताव ?

अर्थ संसार

आइतबार, १८ असोज २०७७, ११ : १५ मा प्रकाशित

१३ वटा कम्पनीले बोलाए साधारणसभा, कसको कति  लाभांश प्रस्ताव ?

अर्थ संसार, काठमाडौं– लकडाउन खुलेसँगै बैंक तथा वित्तीय संस्थाले साधारणसभा बोलाउन थालेका छन् । लकडाउनपछि १३ वटा कम्पनीले साधारणसभा बोलाएका छन् । यी कम्पनीहरुले गत वर्षको खुद मुनाफाबाट लाभांश प्रस्तावसहित आफ्नो प्रमुख एजेण्डाहरु पारित गर्न साधारणसभा डोकेका हुन ।

कन कम्पनीको साधारणसभा कहिले ? 

एनआरएन लद्युवित्त वित्तीय संस्था लिलिमेड 

किसिम : विशेष 
स्थान : धनगढी, कैलाली (होटल दिनेश) 
मिति  ः असोज १८ गते 
समय : ११ बजे 
प्रस्ताव : पुन : एफपिओ जारी गर्ने सम्बन्धमा 
बुक क्लोज : असोज १० गते 

नेपाल बैंक लिमिटेड

किसिम : बिशेष 
स्थान  ः बैंकको प्रधान कार्यालय, धर्मपथ 
मिति  :असोज १९ गते 
सयम : ११ बजे 
प्रस्ताव : संचालक समितिमा प्रतिनिधित्व सम्बन्धित साविकको व्यवस्थामा परिवर्तन 
बुकक्लोज : असोज ८ गते 

नाडेप लद्युवित्त वित्तीय संस्था 

किसिम : पाँचौ 
स्थान : रानीबन पार्टी एण्ड रेष्टुरेन्ट, नागार्जुन, काठमाडौं 
मिति : असोज २८ गते 
समय : ११ बजे 
प्रस्ताव : १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश (कर पयोजनार्थ) 
बुक क्लोज : असोज १४ गते 

सिटी एक्सप्रेस  फाइनान्स कम्पनी लिमिटेड

किसिम : विशेष 
स्थान : कम्पनीको केन्द्रिय कार्यालय, घण्टाघर, काठमाडौं 
मिति : असोज २८ गते 
समय : १० बजे 
प्रस्ताव : कम्पनीलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने सम्बन्धमा 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड 

किसिम  ः बिशेष 
स्थान : बैंकको रजिष्टर्ड कार्यालय, दरबारमार्ग, काठमाडौं
मिति  : असोज २८ गते 
समय : १० बजे 
प्रस्ताव : सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्ने सम्बन्धमा । 
बुक क्लोज : असोज १६ गते

प्रुभ लाइफ इन्स्योरेन्स लिमिटेड 

किसिम  ः तेस्रो 
स्थान  ः काठमाडौं म्यारिट होटल, नक्साल 
मिति  ः असोज २९ गते 
प्रस्ताव : आव २०७६/७७ को लेखा परिक्षणका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण 
बुक क्लोज : असोज २९ गते 

कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेड 

किसिम : १२ औं 
स्थान : बैंकको प्रधान कार्यालय, बीरगंज, पर्सा 
मिति :  असोज २९ गते 
समय  ः ७: ३५ बजे 
प्रस्ताव : लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने 
बुक क्लोज : असोज ८ गते 

ग्लोबल आइएमई क्यापिटल लिमिटेड 

किसिम : १३ औं 
स्थान : ग्लोबल आइएमई  क्यापिटलको रजिष्टर्ड कार्यालय, जमल     
मिति : कार्तिक ३ गते 
समय : ९ बजे 
प्रस्ताव : ६ दशमलव ५ प्रतिशत नगद लाभांश 

गोर्खाज फाइनान्स लिमिटेड 

किसिम : २५ औं 
स्थान : होटल क्राउन इम्पिेरियल, सोल्टीमोड , 
मिति  ः कार्तिक ५ गते
समय : ११ बजे 
प्रस्ताव : लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने 
बुक क्लोज : असोज १८ देखि कार्तिक ५ गतेसम्म

एनआईबिएल एस क्यापिटल लिमिटेड 

किसिम : आठौं 
स्थान : एनआईबिएल एस क्यापिटलको सभाहल, लाजिम्पाट 
मिति : कार्तिक ५ गते 
समय : ११ बजे 
प्रस्ताव : २२ दशमलव २२ प्रतिशत नगद लाभांश कर सहित 

नेपाल ल्यूब आयल 

किसिम  ः २९ औं 
स्थान : संस्थाको कार्यालय झम्सिखेल, ललितपुर 
मिति : कार्तिक ५ गते 
समय : ११ः३० बजे 
प्रस्ताव : १० प्रतिशत नगद  लाभांश विरतण गर्ने 
बुक क्लोज : असोज २२ गतेदेखि कार्तिक ५ गतेसम्म 

माछापुच्छ्रे बैंक लिमिटेड 

किसिम   :  २२ औं 
स्थान :  होटल पोखरा ग्राण्ड, पार्दि, पोखरा 
मिति :  कार्तिक ६ गते 
समय :  ११ बजे 
प्रस्ताव :  ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेय र ३ दशमलव ३७ प्रतिशत नगद लाभांश
बुक क्लोज :  असोज २२ गते 

सेन्चुरी क्यापिटल मार्केट लिमिटेड 

किसिम : चौथौ 
स्थान :  काठमाडौं प्लोजा, कमलादी 
मिति :  कार्तिक ६ गते 
समय : १ बजे 
प्रस्ताव  ः ४ दशमलव २० प्रतिशत नगद लाभांश 
बुक क्लोज :  कार्तिक ६ गते 

छिट्टै सेयर कारोबार गर्दा दलालाई तिर्नु पर्ने कमिसन घट्छ-भीष्मराज ढुंगाना, सेबोन (Arthasansar Talk)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको